आइतबार, असार २८, २०८३

अमेरिकी क्रिकेट लिगमा साहरूख खानकाे लगानी

इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सका मालिकले अमेरिकी क्रिकेट लिगमा पनि लगानी गर्ने भएका छन्।
 |  मंगलबार, मंसिर १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सका मालिकले अमेरिकी क्रिकेट लिगमा पनि लगानी गर्ने भएका छन्।

अमेरिकाले गर्न लागेको नयाँ टी–२० प्रतियोगितामा कोलकाता स्टेकहोल्डर बन्न लागेको हो। अमेरिकामा नयाँ लिग क्रिकेट २०२२ बाट सुरु हुने भएको छ। यो अमेरिकाको पहिलो व्यावसायिक टी–२० फ्रेन्चाइज लिग हो।

बलिउड स्टार साहरुख खानको स्वामित्वमा रहेको कोलकाता नाइट राइडर्स दीर्घकालिन लगानीका लागि सहमत भएको बीबीसीले जनाएको छ।

यो ग्रुपले क्यारेवियन प्रिमियर लिग अन्तर्गतको फ्रेन्चाइज क्लब ट्रिनबागो नाइट राइडर्सको स्वामित्व पनि किनिसकेको छ।
 

प्रकाशित: Dec 01, 2020| 12:01 मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।