मंगलबार, चैत ३, २०८२

बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

बिहीबार, कात्तिक २७, २०७७
 मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

नेपालले खेल्ने विश्वकप छनोट खेल जुनसम्ममा सकिने

बिहीबार, कात्तिक २७, २०७७
 एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप छनोट र एसिया कप छनोटका खेलहरू आगामी २०२१ को जुनमा सक्ने बताएको छ।

एकै खेलमा पोर्चुगलको ७ गोल

बिहीबार, कात्तिक २७, २०७७
बुधबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरालाई ७–० गोल अन्तरले हराएको छ। 

युवा खेलाडी: जसले आईपीएलमा आफ्नो छाप छोडे

युवा खेलाडी: जसले आईपीएलमा आफ्नो छाप छोडे

फ्रेन्चाइज टी–२० क्रिकेटमा विश्वको सबैभन्दा महंगो र ठूलो मेला हो–इन्डियन प्रिमियर लिग (आईपीएल)।
आईपीएल २०२० : जो बेन्चमै बसेर फर्किए

आईपीएल २०२० : जो बेन्चमै बसेर फर्किए

अनुबन्धित भएपछि पनि प्लेइङ सेटमा मौका पाउन निकै मुस्किल छ आईपीएलमा। 
दिल्लीलाई हराउँदै मुम्बई इन्डिइन्स बन्यो पाँचौ पटक च्याम्पियन

दिल्लीलाई हराउँदै मुम्बई इन्डिइन्स बन्यो पाँचौ पटक च्याम्पियन

१५७ रनको लक्ष्य पाएको मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाएर जितमा महत्वपूर्ण योगदान दिए।
आईपीएल फाइनलमा आज दिल्ली र मुम्बई भिड्दै, कसको पल्ला भारी ?

आईपीएल फाइनलमा आज दिल्ली र मुम्बई भिड्दै, कसको पल्ला भारी ?

उपाधीका लागि आज राति पौने ८ बजे पहिलो पटक आईपीएल फाइनलमा पुगेको दिल्ली क्यापिटल र चार पटकको उपाधी विजेता मुम्बई इन्डियन्स भिड्ने छन् ।
महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरलाई

महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरलाई

महिला टी–२० च्यालेन्जको उपाधि ट्रेलब्लाजरले जितेको छ। 
प्रकाशित
सोमबार, कात्तिक २४, २०७७  १२:४०

भर्चुअल तेक्वान्दोमा पाकानोन र चियानी उत्कृष्ट, मलेसिया च्याम्पियन

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन्।

प्रकाशित
सोमबार, कात्तिक २४, २०७७  ०९:१०

विश्वकपमा ‘टप’ आईपीएलमा ‘फ्लप’ किशोर खेलाडी यशस्वी

१८ वर्षीय किशोर यशस्वी जैसवालको डेब्यूलाई पनि यसपटकको आईपीएलमा निकै चासोका साथ हेरिएको थियो।

प्रकाशित
सोमबार, कात्तिक २४, २०७७  ०२:०८

लाजियोसँग बराबरीमा रोकियो युभेन्टस

 सुरुवाती अग्रता गुमाएपछि इटालियन क्लब युभेन्टस सिरी एको आइतबार राति सम्पन्न खेलमा बराबरीमा रोकिएको छ।

प्रकाशित
सोमबार, कात्तिक २४, २०७७  ०१:२३

नाटकीय हारसँगै रियल ला लिगाको चौथो स्थानमा

काठमाडौं– ला लिगा अन्तर्गत भ्यालेन्सियाको मेस्ताला रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले घरेलु टिमसँग लज्जास्पद हार बेहोरेको छ।

प्रकाशित
सोमबार, कात्तिक २४, २०७७  ०१:०२

ईपीएलमा सिटी र लिभरपुल बराबरीमा रोकिए

 इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र साविक विजेता लिभरपुल बराबरीमा रोकिएका छन्।

प्रकाशित
सोमबार, कात्तिक २४, २०७७  ००:३७

डेबिड वार्नरको जुँगा लुक्स

उनका यस्ता अन्य धेरै शोख पनि छन्। तर दारीजुँगाकै बारेमा कुरा गर्दा उनीबाहेकका खेलाडीको पनि चर्चा गर्नुपर्ने हुन्छ।

प्रकाशित
सोमबार, कात्तिक २४, २०७७  ००:१५

हैदराबादलाई हराउँदै आईपीएलको फाइनलमा दिल्ली

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जित निकाल्दै दिल्ली क्यापिटल फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
आइतबार, कात्तिक २३, २०७७  १५:५८

प्रकाशित
आइतबार, कात्तिक २३, २०७७  १३:५०

आईपीएल: दिल्लीले टस जितेर ब्याटिङ रोज्यो

अबुधाबीमा आज पौने ८ बजे सुरु हुने खेलमा दिल्लीले सनराइजर्स हैदारबादसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित
आइतबार, कात्तिक २३, २०७७  १३:४९

पाँच देशका ६ कप्तानको एउटा खेल 

काठमाडौं– एउटा खेलमा दुईजना कप्तान हुनुपर्ने हो। तर आजको आईपीएल म्याचमा केही फरक देखिएको छ।

प्रकाशित
आइतबार, कात्तिक २३, २०७७  १३:३५

बंगलादेशमा नेपाली टोलीले यसरी गर्दैछ अभ्यास (तस्बिरहरु)

कोरोना महामारीबीच नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेश पुगेको छ।

प्रकाशित
आइतबार, कात्तिक २३, २०७७  ११:४२

फाइनल पुग्ने दिल्लीको अन्तिम अवसरमा हैदराबाद हुनसक्छ बाधक

इन्डियन प्रिमियर लिग (आईपीएल)मा अब मात्र दुई खेल बाँकी छन्।