मंगलबार, चैत ३, २०८२

वेल्स नेसन्स लिग ग्रुप ‘ए’मा बढुवा

बिहीबार, मंसिर ४, २०७७
फिनल्यान्डलाई हराउँदै वेल्सले नेसन्स लिग अन्तर्गतको शीर्ष प्रतियोगितामा प्रवेश पाएको छ। 

क्यानको साधारणसभा सम्पन्न, विधान निर्माणमा जोड

बिहीबार, मंसिर ४, २०७७
नेपाल क्रिकेट संघ (क्यान)को पहिलो वार्षिक साधारण सभा हिजो(बुधबार) सम्पन्न भएकको छ।

फरान टोरेस चम्किँदा जर्मनीको पोस्टमा स्पेनको गोलवर्षा

बुधबार, मंसिर ३, २०७७
यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्पनेले जर्मनीविरुद्ध सानदार जित निकालेको छ। 

कराँची किंग्सले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

कराँची किंग्सले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

पाकिस्तानमा सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि कराँची किंग्सले जितेको छ। मंगलबार राति सम्पन्न खेलमा किंग्सले लाहोर क्वलान्डर्सलाई ५ विकेटले हाराउँदै उपाधि जितेको हो।
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गोलरहित बराबरी नतिजा निस्किएको छ। 
वेर्नर चम्किँदा युक्रेनविरुद्ध जर्मनीको सहज जित

वेर्नर चम्किँदा युक्रेनविरुद्ध जर्मनीको सहज जित

घरेलु मैदनमा सम्पन्न खेलमा जर्मनीले युक्रेनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो।
पोर्चुगललाई हराउँदै फ्रान्स फाइनको यात्रामा

पोर्चुगललाई हराउँदै फ्रान्स फाइनको यात्रामा

नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा फ्रान्सले पोर्चुगललाई  झिनो गोलअन्तरले हराएको छ।
प्रकाशित
शनिबार, कात्तिक २९, २०७७  १०:०४

क्रिकेट प्रमुख प्रशिक्षकको अन्तर्वार्ता सकियो, नियुक्ति मंसिर दोस्रो साता 

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका लागि प्रशिक्षकको अन्तर्वार्ताको प्रकृया पूरा गरेको छ।


प्रकाशित
शनिबार, कात्तिक २९, २०७७  ०१:२१

मोहम्मद सलाहलाई कोरोना संक्रमण

काठमाडौं– इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक २८, २०७७  १७:०४

मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसित २–० ले पराजित

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको हो।

प्रकाशित
शुक्रबार, कात्तिक २८, २०७७  ११:४१

सात खेलाडी र दुई प्रशिक्षकलाई राष्ट्रिय प्रतिभा सम्मान

सात खेलाडीसहित दुई प्रशिक्षक, एक निर्णयक, एक चिकित्सक, एक खेल संघ र दुई प्रायोजकले राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित
शुक्रबार, कात्तिक २८, २०७७  १०:३७

'विश्वकै अग्लो ठाउँ' मा जुडो तालिम केन्द्र स्थापना गर्न १५ लाखको सामग्री सहयोग

खुम्जुङमा तीन हजार ८०० मिटर उचाइमा तालिम केन्द्र स्थापना गर्न लागिएको महासचिव श्रेष्ठले बताए।

प्रकाशित
शुक्रबार, कात्तिक २८, २०७७  १०:१६

बंगलादेशसँग मैदानमा उत्रिँदै नेपाली फुटबल टिम, यस्तो छ प्लेइङ सेट

करिब एक वर्षपछि नेपाली फुटबल टोली अन्तर्राष्ट्रिय खेलका लागि आज मैदान प्रवेश गर्दैछ। 

प्रकाशित
शुक्रबार, कात्तिक २८, २०७७  ०९:५९

माघदेखि रिक्त क्रिकेट टिम प्रशिक्षकको अन्तर्वार्ता तत्काल हुने

नेपाल क्रिकेट संघ (क्यान)को आज (बिहीबार) सम्पन्न भर्चुअल बैठकले राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको अन्तर्वार्ता तिहारअघि नै गराउने निर्णय गरेको छ।

प्रकाशित
शुक्रबार, कात्तिक २८, २०७७  ०३:३३

विश्वकप छनोटमा अर्जेन्टिना र पराग्वेको बराबरी

विश्वकप छनोट अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले पराग्वेसँग बराबरी खेलेको छ। 

प्रकाशित
शुक्रबार, कात्तिक २८, २०७७  ०२:४९

एक वर्षपछि मैदान उत्रिँदै नेपाली फुटबल टिम, आज बंगलादेशसँग भिड्ने 

बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पौने पाँच बजे घरेलु टिमसँग पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न लागेको हो । 

प्रकाशित
बिहीबार, कात्तिक २७, २०७७  ११:०४

तीन वर्षअघि नेपाल भित्रिएको जोमासार स्पोर्ट्स क्लबको उद्घाटन

कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासार स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ।

प्रकाशित
बिहीबार, कात्तिक २७, २०७७  १०:२७

अब क्लबले फुटबल एकेडेमी सञ्चालन गनुपर्छ : उपेन्द्रमान सिंह (अन्तर्वार्ता)

हामीले चार वर्षको योजनासहित कार्यक्रम अगाडि बढाइरहेका छौं। दुई वर्षमा १८ हजार बालबालिकाले फुटबल खेलेका छन्। स्थानीय तहसँग पनि समन्वय भइरहेको छ।