मंगलबार, चैत ३, २०८२

महरेजको ह्याट्रिक: सिटीलाई पुनर्जीवन 

आइतबार, मंसिर १४, २०७७
इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटी २०१० यताकै खराब अवस्थामा रहेपछि उसको गोल स्कोरिङ क्षमतामा प्रश्न चिन्ह खडा भएको थियो।

रियल मड्रिड पराजित, इडेन हजार्ड फेरि चोटग्रस्त

आइतबार, मंसिर १४, २०७७
स्पेनिस शीर्ष फुटबल लिग ‘ला लिगा’को शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ।

आठ महिनापछि पोखरा रंगशालामा खेलकूद गतिविधि

शनिबार, मंसिर १३, २०७७
कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकूद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ। 

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिको छ। 
पहिलो खेलमा पाहुना टोलीलाई हरायो अष्ट्रेलियाले

पहिलो खेलमा पाहुना टोलीलाई हरायो अष्ट्रेलियाले

जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा आयोजक अष्ट्रेलियाले इन्डियालाई ६६ रनले हराएको छ।
न्युुजिल्यान्डको जितमा लकीले लिए पाँच विकेट

न्युुजिल्यान्डको जितमा लकीले लिए पाँच विकेट

न्युजिल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो खेलमा घरेलु टिमसँग पाँच विकेटको पराजय भोगेको छ।
भारतलाई ३७५ रनको लक्ष्य, कप्तान फिन्चको पाँच हजार रन पूरा

भारतलाई ३७५ रनको लक्ष्य, कप्तान फिन्चको पाँच हजार रन पूरा

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ३७४ रन बनाएपछि पाहुना टिमले ३७५ रनको लक्ष्य पाएको हो।
असाधारण खेलाडीको अन्तिम बिदाइ पनि असाधारण

असाधारण खेलाडीको अन्तिम बिदाइ पनि असाधारण

विश्व प्रख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार उनका सीमित साथीभाइ र नातेदारका बीच गरिएको छ।
प्रकाशित
शुक्रबार, मंसिर १२, २०७७  ०३:४६

‘गुडबाइ म्याराडोना’

फुटबलर डियागो म्याराडोनाको अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अन्तिम संस्कार गरिएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १२, २०७७  ०१:५०

युरोपा लिगमा आर्सनलको सानदार जित

 युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा आर्सनलले मोल्डेविरुद्ध सानदार जित हात पारेको छ ।

प्रकाशित
शुक्रबार, मंसिर १२, २०७७  ०१:३४

युरोपा लिगमा रोमा र नापोलीको उस्तै जित

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब रोमा र नापोलीले २–० गोलको जित निकालेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १२, २०७७  ००:५७

ह्यारी विंक्सको ५० यार्डबाट गोल !

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्पुरले फराकिलो जित निकालेको छ।

प्रकाशित
बिहीबार, मंसिर ११, २०७७  १०:१८

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  १६:५१

प्रख्यात फुटबलर डिएगो म्याराडोनाको निधन

अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो। 

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ०१:५४

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

क्रिस्टियानो रोनाल्डो र अल्वेरो मोराटाको गोलसँगै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।

प्रकाशित
बुधबार, मंसिर १०, २०७७  ०१:४०

सानदार जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनले फराकिलो जित निकालेको छ। 

प्रकाशित
सोमबार, मंसिर ८, २०७७  ०७:१०

केवन किक बक्सिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भिड्दै हिमालयन चितुवा अविरल

विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित
सोमबार, मंसिर ८, २०७७  ०२:१३

अंकदुरी बढाउने लयमा सोडिडाड

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल सोसिडाडले जित निकालेको छ।

प्रकाशित
सोमबार, मंसिर ८, २०७७  ०१:३९

ड्यानियललाई जीवनकै सबैभन्दा ठूलो उपाधि

२४ वर्षे ड्यानियल यो वर्ष विश्व टेनिस वरियताको चौस्थो स्थानमा छन्। उनी तीन उच्च वरियतामा रहेका खेलाडीलाई एक्ला खेलाडी बनेका छन्।

प्रकाशित
सोमबार, मंसिर ८, २०७७  ०१:१४

जितसँगै लिभरपुलको नयाँ रेकर्ड

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीलाई हराएको छ। लिभरपुलको एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टिमले ३–० गोलको जित निकालेको हो।