आइतबार, असार २८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, असार २८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
खेलकुद
रंगभेदी व्यवहारले पीएसजी र स्तानबुलको खेल स्थगित
बुधबार, मंसिर २४, २०७७
पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाक्षेरबीच मंगलबार राति तय गरिएको खेल १४ मिनेटपछि स्थगित भएको छ।
चेल्सीको अपराजित यात्रा कायमै, सेभियाको सहज जित
बुधबार, मंसिर २४, २०७७
समूह चरणका सबै खेल सकिदा चेल्सीले चार जित र दुई बराबरी खेलेर अपराजित रहँदै १४ अंक समेत बनाएको छ। १४ अंकसहित ऊ समूह ईको शीर्षस्थानमा छ।
च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर युनाइटेड
बुधबार, मंसिर २४, २०७७
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पराजित भएसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको छ।
रोनाल्डोको दुई गोलमा बार्सिलोनाविरुद्ध युभेन्टस विजयी
बार्सिलोनाको क्याप नाउ रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउँदै इटालियन क्लब युभेन्टसले ३–० गोल अन्तरको जित निकालेको छ।
मेस्सीको समस्या मनोवैज्ञानिक हो, फुटबलसम्बन्धी होइन : पिर्लो
इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीको समस्या फुटबलसँग सम्बन्धित नभएको बताएका छन्।
अल्कोहलको नशामा फसेका जो: जसले आफ्नो जीवनलाई ट्रयाकमा फर्काए
खेलाडी जीवनका अन्धकार दिनमा जब जो खेल समय र गोलका लागि संघर्ष गरिरहेका थिए- उनी तनाव भुल्न मदिरा पिउने गर्दथे।
सन् २०३२ को ओलम्पिकका लागि क्वीन्सल्यान्डले दाबी गर्ने
अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ।
अनि एनफिल्डमा गुन्जियो ‘यु नेभर वाक एलोन...’
२७१ दिनपछि आइतबार राति लिभरपुलको मैदानमा ‘यु नेभर वाक एलोन...’ भन्ने विश्वप्रसिद्ध गीत गुन्जिएको छ।
प्रकाशित
सोमबार, मंसिर २२, २०७७
०२:३६
सिरी ए : मिलान र नापोलीको जीत, रोमा बराबरीमा रोकियो
इटालियन शीर्ष फुटबल लिग सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा एसी मिलानले साम्पदोरियालाई हराएको छ।
प्रकाशित
सोमबार, मंसिर २२, २०७७
०२:११
टोटेनहम शीर्षस्थानमा फर्कियो
इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा जीत निकाल्दै टोटेनहम हट्सपुर शीर्षस्थामा फर्किएको छ।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
२३:३८
प्रधानमन्त्री कप क्रिकेटका लागि खेलाडी छनोट
काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौँको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
१२:००
भारतले जित्यो अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज
अस्ट्रेलियामा जारी तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा पाहुना टिम भारतले आयोजकविरुद्ध ६ विकेटको जित निकालेको छ।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
०८:१८
वेस्ट इन्डिजसँग न्युजिल्यान्ड एक इनिङ र १३४ रनले विजयी
न्युजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट खेलमा घरेलु टिमले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनले पराजित गरेको छ।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
०७:११
पीएसजीबाट सय गोल पुर्याउने एम्बाप्पे पाँचौ खेलाडी
लिग वानअन्तर्गत शनिबार रातिको खेलमा केलियन एम्बाप्पेले मोन्टेपिलरविरुद्ध एक गोल गरे। उक्त गोलसँगै एम्बाप्पेले क्लबबाट लिग वानमा सय गोल पुर्याएका छन्।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
०३:१६
बुन्डेसलिगा : बराबरीमा रोकिए शीर्षस्थानका बायर्न, लाइप्जिक र डर्टमुन्ड
जर्मन शीर्ष लिग बुन्डेसलिगा अन्तर्गत शीर्षस्थानका दुई टिम बायर्न र आरबी लाइप्जिकले ३–३ गोलको बराबरी खेलेका छन्।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
०१:४७
ला लिगामा रियल मड्रिडको जित
स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा सेभियाविरुद्ध रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
०१:३६
ईपीएलमा म्यानचेस्टर सिटी र युनाइटेडको जित
फुलहामलाई हराउँदै इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले २–० गोलको जित निकालेको छ।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
०१:१३
चेल्सी प्रिमियर लिगको शीर्षस्थानमा
इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा घरेलु समर्थकमाझ जित निकाल्दै हेभिवेट टिम चेल्सी शीर्षस्थानमा उक्लिएको छ।
प्रकाशित
आइतबार, मंसिर २१, २०७७
००:५१
सिरी ए मा युभेन्टसको पुनरागमन जित र अन्तिम मिनेटको रेड कार्ड
इटालियन शीर्ष लिग सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा युभेन्टसले पुनरागमन जित निकालेको छ।
प्रकाशित
शनिबार, मंसिर २०, २०७७
०६:५०
बाबुसँँग बक्सिङ प्रशिक्षणमा व्यस्त 'हिमालयन चितुवा'
उनी जापानको टोकियोमा मंसिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा भिड्दै छन्।
314
315
316
317