नेपाली समयअनुसार आज दिउँसो दुई बजे होबर्ट हुरिकेन्स र सिड्नी सिक्सर्सको खेल होबर्ट मैदानमा सुरु भएसँगै बिग ब्यास लिग (बीबीएल) २०२० को सिजन पनि सुरु हुँदैछ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएका छन्।