सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • डिसहोमले प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने 

डिसहोमले प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने 

डिसहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप  पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौ–  डिसहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। 

National life

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ। 

२६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०)मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले  भाग लिने बताइएको छ। 

यस्तै काठमाडौंको कीर्तिपुर तथा मूलपानी मैदानमा जनवरी ०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) ०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पधा गर्नेछन्। 

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछन् । 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2020| 04:10 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।