शनिबार, फागुन ३०, २०८२

बार्सिलोनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

आइतबार, चैत २९, २०७७
निकटतम प्रतिद्वन्दी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस शीर्ष फुटबल डिभिजन ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।

गणेशमान सिंह स्मृति खुला किक बक्सिङमा आर्मी च्याम्पियन

शनिबार, चैत २८, २०७७
वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ। आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कास्य जित्दै च्याम्पियन बनेको हो।

संकटालाई आहा रारा गोल्डकपको उपाधि

शनिबार, चैत २८, २०७७
अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि टाइब्रेकरको मद्दतमा संकटाले ४–२ गोलअन्तरले जित निकालेको हो।

बेस्ट ब्याटर रुविना, बेस्ट बलर बिनु र सर्वोत्कृष्ट खेलाडी सीता

बेस्ट ब्याटर रुविना, बेस्ट बलर बिनु र सर्वोत्कृष्ट खेलाडी सीता

विजेता क्लब एपीएफकी कप्तान सिता राना मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्। लिग चरणका चार खेलमा चार विकेट लिएकी उनले फाइनल खेलसमेत गरी प्रतियोगिताभर १२३ रन बनाएकी थिइन्। 
ललितपुर मेयर कपको उपाधि एपीएफलाई

ललितपुर मेयर कपको उपाधि एपीएफलाई

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले आठ विकेटको जित निकालेको हो।
ललितपुर मेयर कप फाइनल : एपीएफलाई सुदूरपश्चिमको १०७ रनको लक्ष्य

ललितपुर मेयर कप फाइनल : एपीएफलाई सुदूरपश्चिमको १०७ रनको लक्ष्य

टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १०७ रन बनाएपछि एपीएफले १०७ रनको लक्ष्य पाएको हो।
पन्जाब पुलिस विराट गोल्डकपको क्वार्टरफाइनलमा

पन्जाब पुलिस विराट गोल्डकपको क्वार्टरफाइनलमा

सहिद रंगशालामा शुक्रबार राति भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारतको पन्जाब पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 
आहा रारा गोल्डकप : उपाधिका लागि अफ्रिकन रुट्स र संकटा भिड्दै

आहा रारा गोल्डकप : उपाधिका लागि अफ्रिकन रुट्स र संकटा भिड्दै

आहा रारा गोल्डकपको उपाधिका लागि अफ्रिकन रुट्स र संकटा क्लब भिड्दै छन्।
प्रकाशित
शनिबार, चैत २८, २०७७  ०१:२९

ललितपुर मेयर कपको फाइनलमा एपीएफलाई सुदूरपश्चिमको चुनौती

ललितपुर मेयर कप महिला टी–२० च्याम्पियनसिपअन्तर्गतको फाइनल खेल शनिबार हुँदै छ।

प्रकाशित
शनिबार, चैत २८, २०७७  ०१:२१

आईपीएल : डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध बैंगलोरको जित

इन्डियन प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले दुई विकेटको जित निकालेको छ।

प्रकाशित
शनिबार, चैत २८, २०७७  ००:५४

राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता आज

नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेस्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता शनिबार हुँदै छ।

प्रकाशित
शुक्रबार, चैत २७, २०७७  १३:५१

साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा

एपीएफका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित
शुक्रबार, चैत २७, २०७७  ११:२५

मण्डेकाजी, भण्डारी र खड्का विभूषित

कराँतेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र फुटबलकै हरि खड्का विभिन्न मान पदवीबाट विभूषित भएका छन्।

प्रकाशित
शुक्रबार, चैत २७, २०७७  ०८:५५

आईपीएल आज : मुम्बईको ह्याट्रिक योजनादेखि कमजोर कोरोना प्रोटोकलसम्म

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज सुरु हुँदैछ। आगामी मे ३० मा सकिने लिगमा उद्घाटन खेल रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्ससँग खेल्दैछ।

प्रकाशित
शुक्रबार, चैत २७, २०७७  ०६:५१

हप्ता दिनपछि तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

कोभिड–१९ को संक्रमणका कारण अस्पतान भर्ना भएका इन्डियन क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित
शुक्रबार, चैत २७, २०७७  ०१:०७

विराट गोल्डकपमा विराटनगरको विजयी सुरूवात

छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर–११ ले विजयी शुरुवात गरेको छ । 

प्रकाशित
बिहीबार, चैत २६, २०७७  १४:१४

मुवाँथाइका कविन क्वार्टरफाइनलमा 

नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

प्रकाशित
बिहीबार, चैत २६, २०७७  १३:४२

आईपीएलमा यो वर्ष घरेलु मैदानको फाइदा छैन : कोहली

भोलि सुरु हुन लागेको इन्डियन प्रिमियर लिगमा कुनै पनि टिमले घरेलु मैदानमा खेल्न पाउने छैनन्।

प्रकाशित
बिहीबार, चैत २६, २०७७  १३:१३

ललितपुर मेयर टी-२० क्रिकेटमा एपीएफको अपराजित यात्रा

एक खेल अगावै फाइनल पुगेको विभागीय टिम एपीएफले ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपको लिग चरणका सबै खेलमा विजयी भएको छ।

प्रकाशित
बिहीबार, चैत २६, २०७७  १२:१९

न्यु डायमन्डले जित्यो एनभीए महिला भलिबल लिगको उपाधि

न्यू डायमन्ड स्पोर्ट्स क्लबले पाँचौ सस्करणको एनभीए भलिबल लिगको उपाधि जितेको छ।