शुक्रबार, असार २६, २०८३

टस जितेर फिल्डिङ गर्दै मलेसिया

काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गत बुधबार सुरु हुन लागेको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृंखला अन्तर्गत बुधबार सुरु हुन लागेको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टियू मैदानमा आज मेलेसिया नेदरल्यान्डससँग दोस्रो खेलमा सहाभागी बन्दैछ। 

पहिलो खेलमा हार बेहोरेको मलेसियालाई आज जित निकाल्नैपर्ने दबाब छ। नभए उसले फाइनलमा पुग्ने अन्तिम अवसर गुमाउने छ।

आजको खेलमा जित निकाल्न सके नेदरल्यान्डस भने फाइनल पुग्नेछ। नेदरल्यान्ड्सले जित निकाले ऊसँगै नेपाल पनि फाइनलमा पुग्नेछ र मलेसिया बाहिरिनेछ। अहिले नेपाल र नेदरल्यान्डसको समान ४–४ अंक छ भने मलेसियाले खाता खोल्न सकेको छैन।
 

प्रकाशित: Apr 21, 2021| 06:45 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।