शुक्रबार, असार २६, २०८३

उपराष्ट्रपति कपका लागि ब्याडमिन्टन खेलाडी छनोट

तेस्रो केन्द्रीय उपराष्ट्रपति कप चिल्ड्रेन्स गेमका लागि भक्तपुरबाट ब्याडमिन्टन खेलाडी छनोट भएका छन्। 
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– तेस्रो केन्द्रीय उपराष्ट्रपति कप चिल्ड्रेन्स गेमका लागि भक्तपुरबाट ब्याडमिन्टन खेलाडी छनोट भएका छन्। 

भक्तपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठ (बीके) को उपस्थितिमा चार छात्रा र चार छात्र गरी आठ खेलाडी छनो भएका हुन्। 

लोकन्थलीस्थित मध्यपुर ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगिताबाट बागेश्वरीका सिभिक ज्याख्वो, लिसाका कसिर नखेभु र श्रेयस रञ्जितकार तथा सामुदायिकका रोजन गोरा छनोट भएका छन्। 

छात्रातर्फ हिमालयन ग्लोरीकी रुशा जटी, लिसाका तजश्वी मानन्धर र सोनाम प्रजापति तथा प्रोक्सिमाकी रिना थापा छनौट भएको प्रशिक्षक सविन ढुंगेलले जानकारी दिए। 

छनोट भएका खेलाडीलाई पैशाख ८ गते खेल सामग्री र ट्रयाक सुट वितरण गरिने जिल्ला कार्यालय प्रमुख बाबुकाजीले बताए। 

प्रकाशित: Apr 21, 2021| 12:08 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।