बिहीबार, माघ ८, २०८२

बराबरीमा रोकिएपछि तेस्रोस्थानमा जाने चेल्सीको प्रयास असफल

बराबरीमा रोकिएपछि चेल्सीको तेस्रो स्थानमा उक्लने प्रयास असफल भएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं – बराबरीमा रोकिएपछि चेल्सीको तेस्रो स्थानमा उक्लने प्रयास असफल भएको छ।

National life

मंगलबार रातिको खेलमा चेल्सी ब्राइटोनको सामना गर्दै जित निकालेर तेस्रोस्थानमा जाने अवसर भए पनि जित निकाल्न नसेपछि चौथो स्थानमै पुगेको हो।

५४ अंकका साथ पाँचौ स्थानमा रहेको चेल्सीले एक अंक थपेर ५५ अंक भएको वेस्टहामलाई गोलअन्तरले पछि पार्दै चौथो स्थानमा उक्लिन सफल भएको हो।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा उसले पाहुना टिम ब्राइटोनसँग गोलरहित बराबरी खेलेको हो।

खेलको ६५ प्रतिशत बलमा नियन्त्रण राखे पनि चेल्सीले सात बल प्रहार गर्‍यो भने ब्राइटोनले ११ बल प्रहार गर्‍यो। तर, दुवैका सबै प्रयास असफल भए। यससँगै दुवै टिमले समान १–१ अंक बाँडेका छन्।

Laxmi sunrise bank
kumari

यससँगै चेल्सी पाँचौबाट चौथो स्थानमा भने उक्लिएको छ। ब्राइटोन १६औं स्थानमा छ।

प्रकाशित: Apr 21, 2021| 02:00 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।