शुक्रबार, असार २६, २०८३

जर्मन बुन्डेसलिगा : रिउसको गोलमा डर्टमन्डको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं – जर्मन बुन्डेसलिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालको छ।

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुँना टिम युनियन बर्लिनलाई २–० गोलले हराएको हो।

डर्टमन्डको जितका लागि मार्को रिउस र राफेल गुरेइरोले समान १/१ गोल गरे। खेलको पहिलो हाफमा रिउसले गोल गरे भने दोस्रो हापमा गुरेइरोले गोल गरेका थिए।

यो जितसँगै डर्टमन्ड पाँचौ स्थानमा यथावत् छ। उसको ५२ अंक छ। यता पराजित बर्लिनको ४३ अंक छ।

गएराति नै सम्पन्न अन्य खेलमा होफेन हाइमले मोन्छेनग्लाडबाखविरुद्ध ३–२ गोलको जित निकालेका छ भने उल्भसबर्गले सुटरगार्टलाई ३–१ गोलले हराएको छ।

प्रकाशित: Apr 22, 2021| 01:23 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।