शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिदेशीय क्रिकेट : मलेसियासँग टस हारेर नेपालले पायो ब्याटिङको निम्तो

त्रिदेशीय क्रिकेट : मलेसियासँग टस हारेर नेपालले पायो ब्याटिङको निम्तो

मलेसियासँग टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं– मलेसियासँग टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ।

काठमाडौंस्थित कीर्तिपुरको टियू मैदानमा सुरु हुन लागेको नेपाल र मलेसियाको खेलमा पाहुना टिमले टस जितेर फिल्डिङ रोजेको हो।

जारी त्रिदेशीय टी–२० सिरिजमा यो अन्तिम लिग खेल हो। सिरिजमा एक खेलअघि नै नेपाल र नेदरल्यान्डस फाइनल पुगिसकेका छन्।
फाइनल खेल सोही मैदानमा आगामी शनिबार हुनेछ।

प्रकाशित: Apr 22, 2021| 07:13 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।