बिहीबार, माघ ८, २०८२

बायर्नले लगातार नवौंपटक जित्यो बुन्डेस लिगाको उपाधि

आइतबार, वैशाख २६, २०७८
जर्मनको शीर्ष डिभिजन फुटबल बुन्डेस लिगाको उपाधि लगातार नवौं पटक बार्यन म्युनिखले जितेको छ।

यस्तो बन्यो एनएसएलको प्ले अफ समीकरण 

शनिबार, वैशाख २५, २०७८
नेपाल सुपर लिग (एनएसएल)को लिग चरणमा एकमात्र खेल बाँकी छ। 

यी हुन् सुपर लिगको प्ले अफमा पुग्ने ४ टिम

शनिबार, वैशाख २५, २०७८
जारी नेपाल सुपर लिगमा धनगढी फुटबल क्लब, बुटबल लुम्बिनी क्लब, काठमाडौं रेजर्स र लतिलतपुर सिटी प्ले अफमा उक्लिएका छन्। 

प्रिमियर लिगमा लिड्ससँग टोटेनहम पराजित 

प्रिमियर लिगमा लिड्ससँग टोटेनहम पराजित 

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम हट्सपर लिड्स युनाइटेडसँग पराजित भएको छ।
सुपर लिग : ललितपुर प्ले अफमा, बाहिरियो विराटनगर

सुपर लिग : ललितपुर प्ले अफमा, बाहिरियो विराटनगर

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा विराटनगर सिटीले ललितपुर सिटीसँग ४–० गोलको हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
एनएसएल : प्ले अफमा पुग्ने बाँकी दुई टिमको आज टुंगो लाग्ने

एनएसएल : प्ले अफमा पुग्ने बाँकी दुई टिमको आज टुंगो लाग्ने

नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज दिउँसो दुई खेल हुँदैछन्।
पोखराको संघर्षपूर्ण जित, प्ले अफको सम्भावना जिवितै

पोखराको संघर्षपूर्ण जित, प्ले अफको सम्भावना जिवितै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार सम्पन्न आफ्नो अन्तिम खेलमा पोखरा थन्डर्सले संघर्षपूर्ण जित निकालेको छ।
कहाँ र कहिले होला अब आईपीएल ?

कहाँ र कहिले होला अब आईपीएल ?

केही दिनअघि दुई खेलमा लगातार कोभिड–१९ को प्रभाव परेका कारण इन्डियन प्रिमियर लिग(आईपीएल)मा खेल हुन सकेन। खेल नहुनुको कारण कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादका खेलाडीलाई कोभिडको संक्रमण देखिनु थियो।
प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  ११:४८

नेपाली महिला टिमले टी–२० विश्वकप छनोट खेल्ने 

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आईसीसी महिला विश्वकप २०२३ को छनोटका खेल आगामी नोभेम्बरमा गराउने भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  ०६:३०

एनएसएलमा अन्तिम चरणका खेल : पोखरालाई एउटा अवसर

आजको खेलमा चितवनले पाँचौं खेल खेल्ने छ भने पोखरा थन्डर्सले लिग चरणको अन्तिम खेल खेल्दै छ।

प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  ०२:२२

युरोपा लिगको फाइनलमा युनाइटेडसँग भिल्लारियल भिड्ने

 युरोपा लिगअन्तर्गत आगामी मे २७ मा हुने फाइनल खेलमा म्यानचेस्टर युनाइटेडसँग उपाधिका लागि भिल्लारियलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

प्रकाशित
शुक्रबार, वैशाख २४, २०७८  ०२:०१

रोमालाई हराउँदै युनाइटेड युरोपा लिगको फाइनलमा

युरोपा लिगअन्तर्गतकाे खेलमा रोमालाई हराउँदै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको छ।

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  १४:४०

युरोपा लिगको फाइनल पुग्ने दाउमा इङ्लिस क्लब

आज राति युरोपा लिगको दुवै सेमिफाइनल खेल हुँदैछन्। र, दुई प्रिमियर क्लब नै युरोपा लिगको फाइनल पुग्ने दाउमा छन्। 

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  १३:५०

सुपर लिग : एक मिनेटमा दुई गोल फर्काएको काठमाडौंको नाटकीय जित

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा २–० गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै काठमाडौं रेजर्सले ५–४ गोलअन्तरको जित निकालको छ।

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  १३:२३

सुपर लिगमा मेसुकेले गरे पहिलो ह्याट्रिक 

जारी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो ह्याट्रिक प्रहार भएको छ। 

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  ११:०१

एनएसएलमा ललितपुरको पहिलो जित 

चार खेलसम्म जितविहिन रहेको ललितपुर सिटी फुटबल क्लबले पाँचौं खेलमा बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै जित निकालेको छ। 

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  ०६:११

हजार्डले आत्मविश्वास फर्काउन अझै धेरै खेल्नुपर्छ : जिदान

बुधबार राति सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगको खेलमा कप्ता सर्जियो रामो र इडेन हजार्ड खेलाइएको बारे समर्थक र फुटबल पण्डितहरूले आलोचना गरेका छन्।

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  ०५:३२

एनएसएलमा प्ले अफका लागि रस्साकस्सी

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्।

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  ०१:४१

च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र सिटी भिड्ने

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर क्बल म्यानचेस्टर सिटीले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

प्रकाशित
बिहीबार, वैशाख २३, २०७८  ०१:१३

राेमाले किन भित्र्यायाे जाेसे माउरिन्हाे?

विश्व फुटबलमा जोसे माउरिन्हाे निकै प्रशिद्ध नाम हो। फुटबल वृत्तमा उनको नाम थाहा नपाउने सायदै कोही होला।