बिहीबार, माघ ८, २०८२

पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई

शनिबार, जेठ १, २०७८
धनगढी फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। 

सुपर लिग : पहिलो हाफमा काठमाडौंलाई अग्रता 

शनिबार, जेठ १, २०७८
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज शनिबार फाइनल खेल भइरहेको छ। 

फुटबल चासो : को बन्ला पहिलो एनएसएल विजेता ?

शनिबार, जेठ १, २०७८
धनगढी एफसी बलियो देखिए पनि काठमाडौंको उकालो लागेको ग्राफ हेर्दा कुनै पनि क्लबले उसलाई दबाउन मुस्किल पर्ने देखिन्छ।

टोरेसको ह्याट्रिकमा सिटीको जित

टोरेसको ह्याट्रिकमा सिटीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार रातिको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ।
एनएसएल उपाधि विजेता : धनगढी कि काठमाडौं ?

एनएसएल उपाधि विजेता : धनगढी कि काठमाडौं ?

पहिलो संस्करणको नेपाल सुपर लिगको आज फाइनल खेल हुँदै छ।
नेपाल सुपर लिगको ट्रफी सार्वजनिक 

नेपाल सुपर लिगको ट्रफी सार्वजनिक 

पहिलो संस्करणको नेपाल सुपर लिगको ट्रफी सार्वजनिक भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले शुक्रबार प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो।
टी-२० विश्वकपमा २० राष्ट्र सहभागी गराउने आईसीसीको लक्ष्य

टी-२० विश्वकपमा २० राष्ट्र सहभागी गराउने आईसीसीको लक्ष्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० क्रिकेट विश्वकपमा २० देशलाई सहभागी गराउने योजना अघि बढाएको छ।
सिटीका सर्वाधिक गोलकर्ता अग्युरो बार्सिलोनासँग नजिक

सिटीका सर्वाधिक गोलकर्ता अग्युरो बार्सिलोनासँग नजिक

इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीको सर्वाधिक गोलकर्ता सर्जियो अग्युरो यो सिजन सकिएसँगै क्लब छोड्ने तयारीमा छन्।
प्रकाशित
शुक्रबार, वैशाख ३१, २०७८  ०१:४९

फर्मिनोको चम्किएको प्रदर्शनमा युनाइटेडविरुद्ध लिभरपुलको जित

डिफेन्डिङ च्याम्पियन लिभरपुलले युनाइटेडविरुद्ध ४–२ गोलअन्तरको जित निकालेको छ।

प्रकाशित
शुक्रबार, वैशाख ३१, २०७८  ०१:२७

एट्लेटिकोलाई दबाब बढाउँदै रियल मड्रिड

एट्लेटिको मड्रिड, बार्सिलोना र रियलले आफ्नो ३६औं चरणको खेलमा जित निकाल्दै उपाधि होडलाई कायम राखेका हुन्।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  १४:४२

सुपर लिगको फाइनलमा धनगढी र काठमाडौंले प्रतिस्पर्धा गर्ने

खेलको १५ औं मिनेटमा मेसुके ओलुमेउले, २२ औं मिनेटमा पनि मेसुकेले अनि ६० औं मिनेटमा स्टेफेन विनोङले गोल गरेपछि काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ०२:४४

टुरिनोको पोस्टमा मिलानको सात गोल

इटालियन सिरी ए को लिग तालिकामा तीन स्थान पछि परेको एसी मिलानले बुधबार रातिको खेलमा सानदार जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ०२:२४

एट्लेटिको उपाधि नजिक

स्पेनिस ला लिगाअन्तर्गतग बुधबार रातिको खेलमा एट्लेटिको मड्रिडले जित निकालेको छ।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ०२:१७

एनएसएलमा भ्याली डर्बी  : फाइनल पुग्ने एउटै लक्ष्य

त्रिपुरेश्वारस्थित दशरथ रंगशालामा साढे पाँच बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि भ्याली डर्बी ललितपुर सिटी र काठमाडौं रेजर्स भिड्दैछन्।

प्रकाशित
बिहीबार, वैशाख ३०, २०७८  ००:२७

क्रिकेट करिअरमा कुशलको कमाल

कुशलका लागि पछिल्लो समय सम्पन्न नेपाल–नेदरल्यान्ड्स–मलेसिया सम्मिलित त्रिदेशीय टी–२० शृंखला स्मरणीय रह्यो। उनले डेब्युसँगै लगातार तीन अन्तर्राष्ट्रियमा हाफ सेन्चुरीको कीर्तिमान राखे। र, खड्किएको नेपाली ओपनिङ ब्याटिङमा नवयुगको सुरुवात गरे।

प्रकाशित
बुधबार, वैशाख २९, २०७८  १३:५८

संघर्षपूर्ण जित निकाल्दै ललितपुर दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक बनेपछि ललितपुर सिटी एफसीले बुटबल लुम्बिनीविरुद्ध संघर्षपूर्ण जित निकाल्यो।

प्रकाशित
बुधबार, वैशाख २९, २०७८  १२:२०

भान डाइकले युरोकप नखेल्ने 

नेदरल्यान्डका डिफेन्डर भर्जिल भान डाइकले युरो कप २०२० मा सहभागी नहुने बताएका छन्।

प्रकाशित
बुधबार, वैशाख २९, २०७८  १०:२४

एनएसएल : भाग्यले साथ दिएर प्लेअफ पुगेका बुटवल र ललितपुर भिड्दै

सुरुआति लगातार चार खेलमा जित निकाल्न नसकेपछि ललितपुर सिटी फुटबल क्लबले प्लेअफमा पुग्ने आशा गुमाइसकेको थियो।

प्रकाशित
बुधबार, वैशाख २९, २०७८  ०९:३४

रोनाल्डोसँग खेल्ने नेयमारको इच्छा

ब्राजिलियन फुटबल स्टार नेयमारले  जुनियरको एक अनौठो बानी छ। उनी आफ्नो धारणा परिवर्तन गरिरहन्छन्। उनले पछिल्लो समय पनि एक अन्तर्वार्ताका क्रममा यस्तौ एक धारणा सार्वजनिक गरे।

प्रकाशित
बुधबार, वैशाख २९, २०७८  ०५:०५

लामो अनुभवसँगै युभेन्टस छाड्दै बुफन

युभेन्टसका भेट्रान गोलकिपर गियानलुइगी बुफनले आउँदो सिजनअघि नै युभेन्टस छोड्ने बताएका छन्।