बिहीबार, माघ ८, २०८२

सिरी ए : लिगविजेता इन्टर मिलानको सानदार बन्यो अन्तिम जित

सोमबार, जेठ १०, २०७८
इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एको लिग विजेता इन्टर मिलानले अन्तिम खेलमा पनि सानदार जित निकालेको छ।

सुपर लिग : बंगलादेशले घरेलु भूमिमा श्रीलंकालाई हरायो

आइतबार, जेठ ९, २०७८
आईसीसी सुपर लिगअन्तर्गत बंगलादेशको ढाकामा जारी एकदिवसीय सिरिजमा घरेलु टिमले पाहुना टोली बंगलादेशलाई ३३ रनले हराएको छ।

एसिया कप क्रिकेट फेरि स्थगित

आइतबार, जेठ ९, २०७८
कोभिड–१९ को महामारीका कारण २०२० बाट एक वर्षपछि सरेको एसिया कप क्रिकेट प्रतियोगिता पुनः एक स्थगित भएको छ।

सन्दिपलाई हटाउँदै लाहोरले फेरि राशिद खानलाई बोलायो

सन्दिपलाई हटाउँदै लाहोरले फेरि राशिद खानलाई बोलायो

अफगानिस्ताको सिरजका कारण पाकिस्ता सुपर लिग (पीएसएल) गुमाएको राशिद खानलाई लाहोर कलन्दर्सले फेरि बोलाएको छ।
सात वर्षपछि एट्लेटिकोले जित्यो ला लिगाको उपाधि

सात वर्षपछि एट्लेटिकोले जित्यो ला लिगाको उपाधि

रियल मड्रिड र बार्सिलोनालाई पछि पार्दै एट्लेटिको मड्रिडले २१औं शताब्दिमा दोस्रो पटक ला लिगाको उपाधि जितेको छ।
ला लिगाको अन्तिम खेलमा रियल र बार्सिलोनाको जित

ला लिगाको अन्तिम खेलमा रियल र बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र उसको निकट प्रतिद्वन्दी बार्सिलोनाले दुई छुट्टाछुट्टै खेलमा जित निकालेको छन्।
डर्टमन्डको जितसँगै सकियो बुन्डेलिगा, यि क्लब पुगे युरोपिन कपमा

डर्टमन्डको जितसँगै सकियो बुन्डेलिगा, यि क्लब पुगे युरोपिन कपमा

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले जित निकालेसँगै जारी सिजनको लिग सकिएको छ।
जर्मन बुन्डेसलिगा विजेता बायर्नको यस्तो रह्यो सिजन

जर्मन बुन्डेसलिगा विजेता बायर्नको यस्तो रह्यो सिजन

जर्मन बुन्डेलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिग विजेता बायर्न म्युनिखले जित निकालेको छ। बुन्डेलिगाको अन्तिम अर्थात् ३४औं चरणको खेलमा बायर्नले आउसबर्गविरुद्ध ५–२ गोलअन्तरको जित निकाल्यो।
प्रकाशित
आइतबार, जेठ ९, २०७८  ००:३६

गेड मुलरलाई उछिन्दै लेवान्डोस्कीले बनाए सर्वाधिक गोलकर्ताको रेकर्ड

शनिबार राति सम्पन्न जर्मन शीर्ष डिभिजनमा फुटबल बुन्डेसलिगामा पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन्।

प्रकाशित
शनिबार, जेठ ८, २०७८  ११:२५

आपतकालीन अवस्था आए पनि ओलम्पिक रोकिँदैन : आईओसी 

जापानमा जुलाई २३ मा आयोजना हुन लागेको टोक्यो ओलम्पिक २०२० कुनै हालतमा स्थगित नहुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बताएको छ।

प्रकाशित
शनिबार, जेठ ८, २०७८  ०८:४०

मेस्सीले अन्तिम खेल नखेल्ने, बार्सिलोनासँगको सम्झौता पनि सकियो 

स्पेनिस क्लब बार्सिलोनाले शीर्ष डिभिजनको घरेलु फुटबल ला लिगामा शनिबार राति सिजन २०२०–२१ को अन्तिम खेल खेल्दैछ। र, त्यो खेलमा कप्तान लियोनेल मेस्सी स्क्वाड बाहिर छन्।

प्रकाशित
शनिबार, जेठ ८, २०७८  ०१:२६

ला लिगा विजेताको टुंगो लाग्दै : एट्लेटिकोलाई २०१४ पछि पहिलोपटक लिग जित्ने अवसर

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगा विश्वका प्रतिष्ठित लिगमध्ये एक हो। त्यसको आज राति हुने खेलमा निधो हुनेछ।

प्रकाशित
शुक्रबार, जेठ ७, २०७८  ०८:२९

कोपा अमेरिकाको सहआयोजकबाट कोलम्बियाले हात झिक्यो

कोपा अमेरिका २०२१ को सह आयोजनको अवसर पाएको कोलम्बिले अब कुनै पनि खेल होस्ट नगर्ने भएको छ। कोलम्बियाका जनाताले प्रतियोगिताको विरोधमा अन्दोलन चर्काएपछि कोलम्बियाले आयोजनाबाट हात धुनु परेको हो।

प्रकाशित
बिहीबार, जेठ ६, २०७८  १०:५२

फुटबल विकासमा योगदान दिने बिलको सपना अधुरै

४६ वर्षे कोच लामो समयदेखि हङकङमा बस्दै आइरहेका थिए। त्यहाँ उनले फुटबल एकेडेमी संचालन गरिरहेका छन्। प्रशिक्षण आफैं गराउँछन्। यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले संचालन गरिरहेको ए लाइसेन्सका...

प्रकाशित
बिहीबार, जेठ ६, २०७८  ०६:५४

टोक्यो ओलम्पिकको तयारीमा कराँते खेलाडी

ओलीम्पिक आयोजनामै बादल मडारिरहेको अवस्थामा पनि विश्वभरीका ओलम्पिक खेलाडीहरू त्यसको तयारी गरिरहेका छन्। त्यसरी नै विभिन्न विधाका नेपाली खेलाडीहरुले पनि ओलम्पिककको तयारी गरिरहेका छन्।

प्रकाशित
बिहीबार, जेठ ६, २०७८  ०५:१९

एसियन च्याम्पियनसिप खेल्न जाने बक्सिङ टिम अन्योलमा

एशियाको सबै भन्दा ठूलो बक्सिङ प्रतियोगिता एएसबीसी एलिट मेन्स एवं वुमेन्स बक्सिङ च्याम्पिनयसिपन २०२१ मा नेपालको सहभागी बन्ने सम्भावना न्युन बन्दै गएको छ।

प्रकाशित
बिहीबार, जेठ ६, २०७८  ०३:३७

टाइसन फुरीमाथि बक्सिङको स्तर खस्काएको र समर्थकलाई ढाँटेको आरोप

इंग्लिस बक्सर एन्थोनी जोसुवाले अर्को ब्रिटिस बक्सर टाइसन फुरीलाई बक्सिङको स्तर खस्काएको र समर्थकलाई ढाँटेको आरोप लगाएका छन्।

प्रकाशित
बिहीबार, जेठ ६, २०७८  ०२:५०

युभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

इटालियन सिरी ए मा शीर्ष चारको लागि संघर्षरत युभेन्टसले कोपा इटालियाको उपाधि बुधबार राति जितेको छ।

प्रकाशित
बिहीबार, जेठ ६, २०७८  ०२:२४

लिभरपुलको च्याम्पियन्स लिग पुग्ने बलियो सम्भावना

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले अन्तिम चारको आशा अझै बाँकि राखेका छन्।

प्रकाशित
बिहीबार, जेठ ६, २०७८  ०१:५०

पीएसजीले १४औं पटक जित्यो फ्रेन्च कपको उपाधि

बुधबार राति सम्पन्न फ्रेन्च कप फाइनल खेलमा मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन पीएसजीले उपाधि जितेको छ।