स्याङ्जाको आरुचौर तालपोखरीबाट बालखैमा बुबा चन्द्रनारायण लामिछानेसँग भारत पुगेका सन्दीपमा त्यहीँबाट क्रिकेटको रस बस्यो। कक्षा ४ मा पढ्दाबाटै क्रिकेटमा चासो लिएका सन्दीपले प्रशिक्षणचाहिँ नेपाल पर्किएपछि मात्रै सुरु गरे। सानो टिममा...
जापनिज डक्टर्स युनियनका प्रमुख नओटो उयमाले यो समरमा आयोजना गरिएको टोक्यो ओलम्पिकले कोरोना भाइरसको अझै डरलाग्दो र आपतकालीन अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा गरिएको आलोचना र समर्थनको जवाफ दिँदै सबैलाई धैर्यता कामय राख्न आग्रह गरेका छन्।
इंग्लिस प्रिमियर लिग (ईपीएल)को २०२०–२१ सिजनमा दोस्रो स्थानमा रहन सफल क्लब हो- म्यानचेस्टर युनाइटेड। यसअर्थमा युनाइटेडको यो सिजन सफल रह्यो। तर, प्रशिक्षक ओले गनर सोल्सायर त्यसलाई मन्न तयार छैनन्।
युरोपा लिगका फाइनल खेल आज राति सभा ४५ बजे हुँदैछ। आज राति हुने पोल्यान्डको जिगन्सक रंथशालामा हुने खलमा उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाटेड र स्पेनिस क्ल्ब भिल्ला रियल उपाधि...
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानेका २३ खेलाडी विश्वकप छनोटका खेल खेल्नका इराक प्रस्थान गरेका हुन्। नेपाली टिम र १२ अफिसियलसहित ३५ जनाको टोली रहेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।