बिहीबार, असार २५, २०८३

प्रिमियर लिगको तालिका सार्वजनिक : यस्ता छन् पहिलो चरणका खेल

इंग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन (२०२१–२२) को खेल तालिका सार्वजनिक भएको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन (२०२१–२२) को खेल तालिका सार्वजनिक भएको छ।

आयोजक प्रिमियर लिगले आज (बुधबार) लिगको तालिका सार्वजनिक गरेको हो। अब नयाँ सिजनको खेल आगामी अगस्ट २४ तारिखमा सुरु हुनेछ।

तालिकाअनुसार साविक विजेता म्यानचेस्टर सिटीले पहिलो खेलमा टोटेनहम हट्स्परसँग भिड्ने निश्चित भएको छ भने म्यानचेस्टर युनाइटेड पहिलो खेलमा लिड्स युनाइटेडसँग भिड्नेछ। प्रतियोगिताको समय भने जारी भइसकेको छैन्।

यस्तो पहिलो चरणको फिक्स्चर :

ब्रेन्टफर्ड र अर्सनल

बर्नली र ब्राइटोन

चेल्सी र क्रिस्टल प्यालेस

एभर्टन र साउथह्याम्टन

लेस्टर सिटी र उल्भ्स

म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेड

न्युकासल र वेस्ट हाम

नर्विच सिटी र लिभरपुल

टोटेनहम हट्सपर र म्यानचेस्टर सिटी

वाटफर्ड र एन्टोन भिल्ला

प्रकाशित: Jun 16, 2021| 08:28 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।