बिहीबार, असार २५, २०८३

घरेलु मैदानमा बराबरीमा रोकियो स्पेन

घरेलु टिम स्पेन युरो कप २०२० को पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– घरेलु टिम स्पेन युरो कप २०२० को पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको छ।

स्पेनिस सहर सेभिल्लीको डि ला कुर्टजा रंगशालामा सम्पन्न खेलमा घरेलु टिम स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।

उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले खेलको ८६ प्रतिशत समय बलमा नियन्त्रण बनाउन सके पनि गोल गर्न सकेन्।

त्यसो त स्पेनले १७ पटक पोस्ट अट्याम्प गर्दा पाँच पटक बलले सही दिशा लिएको थियो। तर, ति सबै प्रहार किपरको हातसम्म मात्र पुगे।

यता स्विडेनले बललाई नियन्त्रण लिने अवसर विरलै मात्र पाए पनि स्पेनको पोस्टतर्फ चार प्रहार गर्न सक्यो। ति प्रहार खेर गएपछि दुवै टिमबाट गोल हुन सकेन्।

यो बराबरीसँगै स्पेन र स्विडेनले १–१ अंक बाँडेका छन्। उनीहरू समूह ईको दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: Jun 15, 2021| 00:50 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।