बिहीबार, माघ ८, २०८२

‘सेक्स टेप ब्ल्याकमेल’को आरोप लागेका बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टिममा फर्किए

बुधबार, जेठ ५, २०७८
रियल मड्रिड एवम् फ्रेन्च नेसनल फुटबल टिमका फरवार्ड करिम बेञ्जेमा ६ वर्षपछि राष्ट्रिय टिममा फर्किएका छन्।

बराबरीमा रोकियो युनाइटेड, चेल्सीको सहज जित

बुधबार, जेठ ५, २०७८
म्यानचेस्टर युनाइटेड मंगलबार राति सम्पन्न प्रिमियर लिगको खेलमा बराबरीमा रोकिएको छ।

ईपीएल : ब्राइटोनले हरायो प्रिमियर लिग विजेता सिटीलाई

बुधबार, जेठ ५, २०७८
इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार रातिको खेलमा ब्राइटोनले म्यानचेस्टर सिटीविरुद्ध ३–२ गोलको जित निकालेको छ।

विश्वकप छनोट र इराकसँग खेल्ने नेपाली टिम घोषणा 

विश्वकप छनोट र इराकसँग खेल्ने नेपाली टिम घोषणा 

यही मे २९ मा इराकसँग र जुनमा एसियाकप र विश्वकपको संयुक्त छनोट खेल्नका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको छनोट गरेका छन्। 
इन्डियन क्रिकेट टिमले इन्डियामा दुई हप्ता र इंग्ल्यान्डमा १० दिन क्वारेन्टिन बस्नुपर्ने

इन्डियन क्रिकेट टिमले इन्डियामा दुई हप्ता र इंग्ल्यान्डमा १० दिन क्वारेन्टिन बस्नुपर्ने

यो समरमा इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको इन्डियन क्रिकेट टिमले अहिलेसम्मकै लामो क्वारेन्टिन बस्नुपर्ने भएको छ।
एन्थोनी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने सम्भावना

एन्थोनी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने सम्भावना

सायदी अरेबियामा निर्धारित विश्वका स्टार बक्सर एन्थोकी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने स्थितिमा पुगेको बीबीसीले जानाएको छ।
‘अनस्टेबल’ ललितपुर सिटी

‘अनस्टेबल’ ललितपुर सिटी

लिग चरणमै बस्ला भनिएको लाखेले इलिमिनेटर पार गरेर दोस्रो क्वालिफायरसम्म पुग्यो। ललितपुरलाई लिगभरि भ्याली डर्बी मात्र थ्रेट बन्यो। उसले काठमाडौं रेजर्सबाहेक अन्य टिमसँग हार्न परेन।
चेल्सीलाई हराउँदै बार्सिलोना बन्यो महिला च्याम्पियन्स लिगको विजेता

चेल्सीलाई हराउँदै बार्सिलोना बन्यो महिला च्याम्पियन्स लिगको विजेता

बार्सिलोना फेमेनिनोले इंग्लिस क्लब चेल्सीलाई हराउँदै युरोपियन महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।
प्रकाशित
सोमबार, जेठ ३, २०७८  ०२:२०

बराबरीमा रोकियो मिलान

इटालियन सिरी ए मा सानदार सुरुआत गर्दै शीर्षस्थानमा अग्रता कायम गरिरहेको एसी मिलान आइतबार रातिको खेलमा बराबरीमा रोकिएको छ। 

प्रकाशित
सोमबार, जेठ ३, २०७८  ०२:०६

सानदार जित निकाले पनि पीएसजीलाई शीर्षस्थान पुग्न सकस

शीर्षस्थानको लिल्लले लगातार जित निकालिरहेपछि पीएसजीले उपाधि जित्नेमा शंका बढेर गएको छ।

प्रकाशित
सोमबार, जेठ ३, २०७८  ०१:४१

गोलकिपर एसिलनले गोल गरेपछि लिभरपुलको जित

लिभरपुलका गोलकिपर एलिसन बेकरले खेलको इज्युरी समयमा गोल गरेपछि लिभरपुलले वेस्ट ब्रुममाथि रोमाञ्चक जित निकालेको छ।

प्रकाशित
सोमबार, जेठ ३, २०७८  ०१:१०

एट्लेटिको र रियल उपाधि होडमा, बाहिरियो बार्सिलोना

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा सेल्टा भिगोसँग २–१ हार बेहोर्दै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ।

प्रकाशित
आइतबार, जेठ २, २०७८  ०८:५७

यस्तो छ अल्मुताइरीले बनाएको नेपाली राष्ट्रिय फुटबल टिम 

फिफा विश्वकप, एसिया कप छनोट र कुवेतविरुद्धको मैत्रपूर्ण खेलका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३२ खलाडी छनोट गरेका छन्। 

प्रकाशित
आइतबार, जेठ २, २०७८  ०४:२८

जिनेदिन जिदानेले रियल मड्रिड छोड्ने

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानेले फेरि रियल मड्रिड छोड्ने भएका छन्।

प्रकाशित
आइतबार, जेठ २, २०७८  ०२:४७

लेस्टर सिटीले जित्यो एफए कपको उपाधि

बलियो प्रतिद्वन्दी चेल्सीलाई १–० गोलले हाराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेके छ।

प्रकाशित
आइतबार, जेठ २, २०७८  ०२:४३

तिक्ततापूर्ण खेलमा इन्टरमाथि युभेन्टसको जित

इटालियन सिरी ए मा चौथो स्थानको लागि संघर्ष गरिरहेको युभेन्टसले शनिबार रातिको तिक्तापूर्ण खेलमा बलियो प्रतिद्वन्दी इन्टर मिलानसँग जित निकालेको छ।

प्रकाशित
आइतबार, जेठ २, २०७८  ०१:५७

जापानले किन रद्द गर्दैन टोक्यो ओलम्पिक २०२०?

मोडर्न ओलम्पिकको इतिहासमा तीनपटक मात्र प्रतियोगिता रद्द गरिएको थियो। १९१६, १९४० र १९४४ मा। ति तीनै पटक विश्वयुद्ध चलिरहेको थियो। त्यसैले चलिरहेको महामारीको दिशाविपरीत गएर आईओसीले प्रतियोगिता आयोजना गरे पनि...

प्रकाशित
शनिबार, जेठ १, २०७८  १५:०५

एनएसएलका सर्वाधिक गोलकर्ता बने क्यामरुनी खेलाडी मेसुके 

शनिबार काठमाडौंले नेपाल सुपर लिगको उपाधि जित्दा क्यामरुनका खेलाडी मेसुके ओलामेउ ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बने। 

प्रकाशित
शनिबार, जेठ १, २०७८  १४:२६

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु

शनिबार सम्पन्न नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि जित्दा कप्तानका हिसाबले गोलकिपर विकेश कुथुले पहिलो पटक लिग जिते। 

प्रकाशित
शनिबार, जेठ १, २०७८  १४:१३

डेढ महिनामा २ उपाधि जितेका बालगोपाल भन्छन्- डेडिकेसनले सम्भव भयो 

काठमाडौं रेजर्स फुटबल क्लबका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमदेखि फ्रेन्चाइजसम्मको लिगमा उपाधि जित्न पाउँदा निकै खुसी रहेको बताएका छन्।