आउँदो जेठमा आयोजित ‘ए’ डिभिजन फुटसल लिग स्थगित भएको छ। कोभिड–१९ को महामारीका कारण प्रतियोगिता स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ।
नेपाल सुपर लिग (एनएसएल) मा सोमबारको ब्रेकपछि आजबाट प्ले अफका खेल सुरु हुँदैछन्। प्ले अफमा पुगेका टिम हुन् काठमाडौं रेजर्स एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र बुटबल लुम्बिनी एफसी।