बिहीबार, असार २५, २०८३

यस्तो छ विश्वकप छनोटमा नेपालको प्लेइङ ११

नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपाली खेलाडी जितको लक्ष्यसहित मैदान उत्रने छन्। चाइनिज ताइपेईमै भएको पहिलो लेगको खेलमा नेपालले घरेलु टिमलाई २–० गोलले हराएको थियो।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- कतार विश्वकप छनोट अन्तर्गत आज नेपालले चाइनिज ताइपेईविरुद्ध खेल्दैछ। नेपालमा हुनुपर्ने दोस्रो लेगको खेल कोभिड–१९ को महामारीका कारण न्युट्रल भेन्यू कुवेतको जबर अल अहमद रंगशालामा हुँदैछ।

नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपाली खेलाडी जितको लक्ष्यसहित मैदान उत्रने छन्। चाइनिज ताइपेईमै भएको पहिलो लेगको खेलमा नेपालले घरेलु टिमलाई २–० गोलले हराएको थियो।

२०१९ सेप्टेम्बर १० मा ताइपेईविरुद्ध पहिलो लेगको खेलमा दुवै गोल फरवार्ड अन्जत विष्टले गरेका थिए। उनले यसअघि इराकविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका छन्।

प्लेइङ सेटमा परेका खेलाडी :
गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल, सुमन लामा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुनिल बल, आशिष् लामा, अन्जन श्रेष्ठ

No description available.

प्रकाशित: Jun 03, 2021| 15:06 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।