बुधबार, माघ ७, २०८२

बराबरीमा रोकिए पोर्चुगल र स्पेन

युरो कप २०२१ को तयारीमा रहेका युरोपेली टिम पोर्चुगल र स्पेनको शुक्रबार राति सम्पन्न खेल बराबरीमा रोकिएको छ।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडाैं- युरो कप २०२१ को तयारीमा रहेका युरोपेली टिम पोर्चुगल र स्पेनको शुक्रबार राति सम्पन्न खेल बराबरीमा रोकिएको छ। स्पेनमा भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा रोकिएको हो।

National life

यद्यपि खेल अवधिभर ६३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको स्पेनले १० प्रहार गरेको थियो। तर, दुई पटक मात्र पोस्टतर्फ प्रहार गर्न सफल रह्यो।

यता पोर्चुगलका पनि सबै सात प्रहार खेर गएको थियो। अब युरोपका विभिन्न ११ सहरमा आउँदो जुन ११ बाट युरो कप सुरु हुँदैछ। युरो कपमा सहभागी २४ टिमलाई बराबरी ६ समूहमा विभाजन गरिएको छ।

युरो कपको उद्घाटन इटालीबाट हुनेछ। त्यही प्रतियोगिताको तयारीका लागि गएराति पोर्चुगल र स्पेनले मैत्रीपूर्ण खेलेका थिए।

प्रकाशित: Jun 05, 2021| 01:33 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।