बिहीबार, असार २५, २०८३

पहिलो हाफमा ताइपेईविरुद्ध नेपाललाई एक गोलको अग्रता

नेपालीले प्रहार गरेको फ्री किकलाई चाइनिज ताइपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रोे मिनेटमै पेनाल्टी पाएको थियो।पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनायो।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार जारी खेलको पहिलो हाफमा चाइनिज ताइपेईविरुद्ध नेपालले एक गोलको अग्रता बनाएको छ। खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

नेपाली टिमले प्रहार गरेको फ्री किकलाई चाइनिज ताइपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रो मिनेटमै पेनाल्टी पाएको थियो।पेनाल्टीलाई सदुपयोग गर्दै नेपालले अग्रता बनाएको हो।

खेलको बाँकी समयमा दुवै तर्फबाट गोल बन्न नसक्दा नेपालले अग्रता कायम राखेको छ।

प्रकाशित: Jun 03, 2021| 17:03 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।