आइतबार, मंसिर ७, २०८२

प्रथम टी-२० मेयर कप क्रिकेटको उपाधि राजविराजले जित्यो

आइतबार, चैत २७, २०७८
विराटनगरमा सम्पन्न प्रथम टी-२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले जितेको छ।

एएफसी एसियन फुटसल : नेपालले यसरी गर्‍यो छनोटको अन्तिम तयारी [फोटो फिचर]

शनिबार, चैत २६, २०७८
एएफसी एसियन फुटसल कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमले शनिबार दिउँसो अन्तिम अभ्यास गरेको छ।

'विपक्षी कस्तो छ हेर्दैनौँ, प्रतिस्पर्धात्मक खेल्छौँ'

शनिबार, चैत २६, २०७८
‘हामीले हाम्रा विपक्षीको खेल हेरिरहेका छौं। भन्नुपर्दा हामीले उज्ज्वेकिस्तानविरुद्ध सुधार गर्दै आएका छौं। पछिल्लो खेलमा भन्दा राम्रो नजिता निकाल्ने विश्वास छ,’ गौरवले भने।

इङ्ग्लिस प्रिमियर लिगमा न्युकासलले उल्भ्सलाई पराजित गर्‍यो

इङ्ग्लिस प्रिमियर लिगमा न्युकासलले उल्भ्सलाई पराजित गर्‍यो

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले उल्भ्सलाई पराजित गरेको छ।
पञ्जाबमाथि गुजरातको रोमाञ्चक जित

पञ्जाबमाथि गुजरातको रोमाञ्चक जित

इन्डियन प्रमियर लिगमा पञ्जाबमाथि गुजरातले रोमाञ्चक जित निकालेको छ।
वैशाखको पहिलो साता बुटवलमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

वैशाखको पहिलो साता बुटवलमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा वैशाख ७ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो। शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको क्लबले जनाएको छ।
किर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

किर्गिस्तानको लिग विजेता फरवाटरसँग नेपाली फुटसल टिम पराजित

किर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।
आईपीएलमा आज गुजरात र पञ्जाब भिड्दै

आईपीएलमा आज गुजरात र पञ्जाब भिड्दै

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।
प्रकाशित
शुक्रबार, चैत २५, २०७८  ०९:३८

एसिया कप फुटसल छनोट : अभ्यासबाट आफूलाई निखार्दै नेपाली टिम

एएफसी फुटसल कप छनोटअन्तर्गत दक्षिण र केन्द्रीय एसियाली जोनको छनोट अप्रिल १० तारिखदेखि १२ तारिखसम्म किर्गिस्तानमा हुँदैछ।

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  ०७:४४

बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकियो

बिहीबार राति भएको खेलमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकिएकफ हो। खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍यो। भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो।

प्रकाशित
शुक्रबार, चैत २५, २०७८  ०६:२१

बार्सिलोनामा लापोर्टालाई गलत सावित गर्ने जाभी 'ट्याक्टिस'

गत मेमा ‘जिम्मेवारीका लागि तयार नभएको’ भन्दै जाभीको आलोचना गरेका क्लबका अध्यक्ष लापोर्टाले अहिले आफू त्यसबेला गलत भएको स्वीकार गरेका छन्। उनले भनेका छन्, 'जाभीले टीमको मानसिकता बदलदिएका छन्, खेलाडीहरुको...

प्रकाशित
बिहीबार, चैत २४, २०७८  २२:३०

स्पोर्टस् अवार्ड : सुदूरपश्चिम आइकनका लागि मनोनयनमा परे यी खेलाडी

धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ।

प्रकाशित
बिहीबार, चैत २४, २०७८  २२:२५

राष्ट्रिय खुला ब्याडमिन्टनमा प्रिन्स र रशिला च्याम्पियन

प्रिन्स दाहाल र रशिला महर्जन चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा बिहीबार च्याम्पियन बनेका छन्।

प्रकाशित
बिहीबार, चैत २४, २०७८  ०८:५५

सदस्य-सचिव घिसिङले कार्यभार सम्हाले

राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित
बिहीबार, चैत २४, २०७८  ०८:१२

नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाकका लागि १३ करोड ८५ लाख बजेट

बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नति हुने भएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ।

प्रकाशित
बिहीबार, चैत २४, २०७८  ०८:०५

भिल्लारियलसँग बायर्न पराजित

बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे। उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे।

प्रकाशित
बिहीबार, चैत २४, २०७८  ०७:४५

चेल्सीमाथि रियलको सानदार जित

भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे। इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे।

प्रकाशित
बुधबार, चैत २३, २०७८  १५:०६

आईपीएलमा कोलकत्ता र मुम्बई भिड्दै

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग भिड्दैछ।

प्रकाशित
बुधबार, चैत २३, २०७८  १२:२५

च्याम्पियन्स लिगमा आज डिफेन्डिङ च्याम्पियन चेल्सी र रियल मड्रिड भिड्दै

यूईफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज बुधबार राति क्वाटर्रफाइनल अन्तर्गत हुने खेलमा उपाधि दाबेदारका रुपमा हेरिएका टिमहरु इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडबीच रोमाञ्चक खेल हुँदैछ।

प्रकाशित
बुधबार, चैत २३, २०७८  ११:५५

पाल्पाको रानीमहल परिसरमा महिलाबीच भलिबल प्रतियोगिता हुने

प्रतियोगिता चैत २४–२६ गतेसम्म सञ्चालन हुनेछ।