मंगलबार, फागुन १९, २०८२

कुशल र आशिफ घाइते,अमेरिकासँगको खेल गुमाउने

‘दुवैको खुट्टामा चोट देखिएको छ। र, उनीहरुको खुट्टा अमेरिकासँगको पहिलो खेलसम्ममा ठिन नहुने देखिन्छ,’ क्यानले सूचनामा लेखेको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय सिनियर टिमका ओपनर कुशल भुर्तेल र आसिफ शेख घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। ‘दुवैको खुट्टामा चोट देखिएको छ। र, उनीहरुको खुट्टा अमेरिकासँगको पहिलो खेलसम्ममा ठिन नहुने देखिन्छ,’ क्यानले सूचनामा लेखेको छ।

अब नेपालले अमेरिकामा हुने आईसीसी विश्वकप लिग २ को खेलमा अमेरिका र ओमनसँग आगामी ९ जुनबाट खेल्दैछ।

त्यस्तै दुई खेलाडी घाइते भएपछि नेपाली टिमले सुवास खकुरेललाई टिममा बोलाउने भएको छ। खकुरेलले टिमको अभ्यास खेलमा सहयोग गरिरहेका थिए। त्यसै कारण उनलाई टिममा बेलाइएको हो। उनको प्रदर्शन सन्तोषजनका रहेको क्यानले जानकारी दिएको छ।

नेपाल अहिले लिग २ को खेलका लागि अमेरिका भ्रमणमा छ। भ्रमणअघि नेपालले दुई अभ्यास खेल पनि खेलिसकेको छ।

प्रकाशित: Jun 05, 2022| 17:45 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।