बुधबार, वैशाख १६, २०८३

अर्जेन्टिनाको जितमा मेस्सीको पाँच गोल

गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेस्सी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ। गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेस्सी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो।

National life

आइतबार राति भएको खेलमा मेस्सीले खेलको सुरुवातमा पेनाल्टीबाट अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको अन्त्यमा उनले अग्रता दोब्बर बनाए। दोस्रो हाफमा तीन गोल थप्दै टोलीलाई सहज जित दिलाए।

३४ वर्षीय खेलाडीले अर्जेन्टिनाका लागि एकै खेलमा पाँच गोल गरेको पहिलो पटक हो। यसअघि बार्सिलोनाका लागि उनले बायर लेभरक्युजनविरुद्ध यो उपलब्धि हासिल गरेका थिए। 

योसँगै अन्तर्राष्ट्रिय खेलमा मेस्सीको गोल संख्या ८४ पुगेको छ। उनी सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन्। शीर्ष स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन्। उनको ११७ गोल रहेको छ। 


kumari

प्रकाशित: Jun 06, 2022| 08:30 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।