शनिबार, मंसिर ६, २०८२

स्पेन र पोर्चुगल १-१ को बराबरीमा रोकिए

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी गरेको छ।

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो। स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए।

८२औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए।

प्रकाशित: Jun 03, 2022| 09:37 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।