शनिबार, मंसिर ६, २०८२

एसीसी महिला टी-२० च्याम्पियनसिप १७ जुनदेखि

सन् २०२२ को एसीसी महिला टी–२० च्याम्पियनसिप जुन १७ देखि जुन २५ सम्म मलेसियामा हुनेछ। प्रतियोगितामा बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, सिंगापुर, नेपाल, ओमान, कतार र युएई गरी १० टोलीको सहभागिता रहनेछ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सन् २०२२ को एसीसी महिला टी–२० च्याम्पियनसिप जुन १७ देखि जुन २५ सम्म मलेसियामा हुनेछ। प्रतियोगितामा बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, सिंगापुर, नेपाल, ओमान, कतार र युएई गरी १० टोलीको सहभागिता रहनेछ।

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि १९ खेलाडी छनोट भएका छन्।

जसमा रुबिना क्षेत्री, इन्दु बर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अश्मिना कर्माचार्य, मनिषा उपाध्याय, बिन्दु रावल, ममता चौधरी, रेखा रावल र ईश्वरी विष्ट रहेका छन्।


प्रकाशित: Jun 04, 2022| 16:29 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।