बुधबार, वैशाख १६, २०८३

स्विटजरल्यान्डविरुद्ध पोर्चुगलको फराकिलो जित

आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा समूह 'ए' २ को खेलमा पोर्चुगलले स्विटजरल्यान्डमाथि ४-० को सहज जित निकालेको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

National life
kumari

काठमाडौं- क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युईएफए नेसन्स लिगमा सानदार जित निकालेको छ। आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा समूह 'ए' २ को खेलमा पोर्चुगलले स्विटजरल्यान्डमाथि ४-० को सहज जित निकालेको हो।

पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे।

जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ। समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ। यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिनाअंक पुछारमा छ।

प्रकाशित: Jun 06, 2022| 07:34 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।