बुधबार, असार १७, २०८३

एसियाली छनोट : नेपालले टस जितेर ब्याटिङ रोज्यो

यू १९ नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियामा टस जितेर ब्याटिङ राजेको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- यू १९ नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियामा टस जितेर ब्याटिङ राजेको छ। 

दक्षिण अफ्रिकामा पहिलो पटका आयोजना हुन लागेको यू १९ महिला विश्वकपको एसियाली छनोटको दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

नेपालले आज ११ बजेबाट मलेसियामा सुरु भएको खेलमा यूएईको सामना गर्दैछ। नेपाल र यूएई दुवै टिम प्रतियोगिताका निकै बलिया टिम हुन्। यी दुवै विश्वकपमा पुग्ने लक्ष्यका साथ छनोटमा होमिएका छन्।

यो छनोटबाट एक टिमले मात्र विश्वकपमा स्थान बनाउने भएको छ। नेपाले पहिलो खेलमा कतारलाई ७९ रनले हराइसकेको छ। आजको खेलमा जित निकाल्न सके नेपालको विश्वकप यात्राको सम्भावना बढ्नेछ।

प्रकाशित: Jun 04, 2022| 11:46 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।