आइतबार, मंसिर ७, २०८२

रामोस भन्छन् – अझै केही वर्ष उच्चस्तरमा खेल्न चाहन्छु

मंगलबार, चैत २९, २०७८
पेरिस सेन्ट जर्मेन्ट (पीएसजी)का ३६ वर्षे स्पेनिस डिफेनडर सर्जियो रामोसले आफू अझै केही वर्ष खेल्न चाहेको बताएका छन्।

आईपीएलमा आज धोनी र कोहलीको टिम आमनेसामने हुँदै

मंगलबार, चैत २९, २०७८
भारतमा जारी १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल्स च्यालेन्जर्स वेंग्लोरले चेन्नइ सुपर किंग्स विरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे मुम्बईमा सुरु हुनेछ।

बार्सिलोना जान सक्ने लेवानडोस्कीको सम्भावना

मंगलबार, चैत २९, २०७८
जर्मन क्लब बायर्न म्युनिखका प्रमुख स्ट्राइकर रोवर्ट लेवानडोस्की पछिल्लो समय बार्सिलोना जान सक्ने सम्भावना देखिएको छ।

च्याम्पियन्स लिगमा आज रियल र चेल्सी भिड्दै

च्याम्पियन्स लिगमा आज रियल र चेल्सी भिड्दै

खेल मैदान सान्टियागो बर्नबाउमा नेपालि समय अनुसार राति १२:४५ बाट सुरु हुनेछ।
यी हुन् आईपीएलमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

यी हुन् आईपीएलमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

क्रिकेटको दुनियाँमा आईपीएलको छुट्टै महत्व छ। संसारभरका क्रिकेटप्रेमीका लागि आईपीएल एउटा ठूलो चाडभन्दा कम हुँदैन।
रिसाएर बच्चा फ्यानको मोबाइल फुटाइदिएका रोनाल्डोमाथि प्रहरीले थाल्यो अनुसन्धान

रिसाएर बच्चा फ्यानको मोबाइल फुटाइदिएका रोनाल्डोमाथि प्रहरीले थाल्यो अनुसन्धान

सुपरस्टार रोनाल्डोले गरेको दुर्व्यवारप्रति प्रहरीले अनुसन्धान सुरु गरेको छ।
ताजकिस्तानविरुद्धको तनावपूर्ण खेलमा नेपाल पराजित

ताजकिस्तानविरुद्धको तनावपूर्ण खेलमा नेपाल पराजित

तनावपूर्ण खेलमा नेपालले ताजकिस्तानसँग ११–१ को हार बेहोरेको छ। कीर्गिस्तानको राजधानीमा सम्पन्न भएको एएफसी एसियन फुटसल कप छनोटको दोस्रो खेलमा नेपालले ठूलो हार बेहोरेको हो।
अपराजित गुजरातले आईपीएलमा आज हैदराबादसँग खेल्दै

अपराजित गुजरातले आईपीएलमा आज हैदराबादसँग खेल्दै

भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज लिगमा एकमात्र अपराजित टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ।
प्रकाशित
सोमबार, चैत २८, २०७८  १०:४५

मिडिया कप : उद्घाटन खेलमा एनएसजेएफको जित

सोमबार सुरु भएको प्रतियोगितामा नेपालले सुरुआति जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

प्रकाशित
सोमबार, चैत २८, २०७८  ०९:५५

नेपाल र ताजकिस्तान भिड्दै, जित वा बराबरीको अपेक्षा

पहिलो खेलमा ५-१ को ठूलो हार बेहोरेको नेपालले दोस्रो खेलमा जितको लक्ष्यका साथ ताजकिस्तानको सामना गर्न लागेको हो।

प्रकाशित
सोमबार, चैत २८, २०७८  ०९:०५

टोरिनोसँग बराबरीमा रोकियो एसी मिलान

आइतबार राति भएको खलमा मिलानले टोरिनोसँग गोल रहित बराबरी खेलेको हो।​

प्रकाशित
आइतबार, चैत २७, २०७८  २०:१६

जुडोमा सञ्जित र मनिता उत्कृष्ट

उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार...

प्रकाशित
आइतबार, चैत २७, २०७८  १९:०५

चर्च ब्वाइज र खुमलटार 'ए' डिभिजन लिगमा बढुवा

सहिद स्मारक बी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन र खुमलटार युथ क्लब उपविजेता बन्दै शीर्ष डिभिजनमा बढुवा भएका छन्।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १४:५७

प्रिमियर लिगमा सिटी र लिभरपुलको महाभिडन्त आज

इङ्ग्लिस प्रिमियर लिगमा आज उपाधिको लागि संघर्षरत दुई टोली लिभरपुल र म्यानचेस्टर सिटीबीच महाभिडन्त हुँदैछ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १३:५४

पुनरागमनमा असफल भएपछि एसिया कप फुटसल छनोटको पहिलो खेलमै नेपाल पराजित

पाँच वर्षअघि उज्ज्वेकिस्तानसँगको पहिलो खेलमा १४ गोलको सामना गरेको नेपाले आज कीर्गिस्थानको राजधानी विस्केकेमा त्यो टिमसँग पाँच गोलको सामना गरेको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १३:४९

महान क्लब छिर्नु अगाडिको बिसौनी होइन रोमा

तेस्रो दिन पनि सामान्य नै थियो। अब म सहजै सिँढी चढ्न सक्ने भएको थिएँ। पहिले त सगरमाथा उक्लेझैँ लाग्थ्यो। चौथो दिन मैले मेरा बुवाआमालाई फोन गरेँ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १३:०७

आईपीएलमा आज दुई खेल हुँदै

भारतमा जारी इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन्।

प्रकाशित
आइतबार, चैत २७, २०७८  १२:४९

फुटसल छनोटमा उज्वेकिस्तानसँग नेपाल पराजित

एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०९:५३

उज्ज्वेकिस्तानविरुद्ध यस्तो छ नेपालको सुरुवाती सेट

उज्ज्वेकिस्तानविरुद्ध मैदान उत्रन लागेको नेपालको सुरुवाती सेट प्रशिक्षक गौरव बस्नेतले तय गरेका छन्।

प्रकाशित
आइतबार, चैत २७, २०७८  ०७:१०

नेपाली फुटसल टिमलाई 'सधैँ चाहिने' शान्त खेलाडी विजय

विजय व्यवहारमा जति शान्त देखिन्छन, खेलमा पनि ठ्याक्कै त्यस्तै। त्यसैले त जटिल अवस्थाबाट पनि खेललाई नियन्त्रण गर्नसक्ने क्षमता राख्छन् विजय। उनको जिवनको धार पनि सिधा र सरल भएकाले नै त...