शनिबार, मंसिर ६, २०८२

रियलमा युवा मिडफिल्डर छुवामेनी अनुबन्ध

रियल मड्रिडले फ्रेन्च क्लब मोनाकोका डिफेन्सिभ मिडफिल्डर ओगेलिया छुवामेनीलाई एक सय मिलियन युरोमा अनुबन्ध गरेको छ। अनुबन्धन भएसँगै उनी पाँच वर्षका लागि रियलमा रहने छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- रियल मड्रिडले फ्रेन्च क्लब मोनाकोका डिफेन्सिभ मिडफिल्डर ओगेलिया छुवामेनीलाई एक सय मिलियन युरोमा अनुबन्ध गरेको छ। अनुबन्धन भएसँगै उनी पाँच वर्षका लागि रियलमा रहने छन्।

National life

युरोपेली च्याम्पियन रियलले २२ वर्षका युवा मिडफिल्डरलाई भित्र्याएको हो।

लिभरपुल र पिएसजीले पनि उनीमाथि अनुबन्धको प्रयास गरेका थिए। तर, उनले रियल मड्रिडमा नै विशेष चासो राखेपछि स्पेनिस क्लबमा आएका हुन्। 

रियल मड्रिडले यसअघि फ्रान्सकै मिडफिल्डर कामाभिंगालाई पनि भित्र्याइसकेको छ। त्यस्तै रियलले जर्मन डिफेन्डर टोनी रुडिगरलाई पनि क्लबमा अनुबन्धन गरिसकेको छ।

प्रकाशित: Jun 08, 2022| 12:18 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।