बुधबार, असार १७, २०८३

एसियाली खेलकुदको बन्द प्रशिक्षणमा ४० महिला फुटबलर बोलाइयो

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको बन्द शिविर तालिमका लागि ४० खेलाडी बोलाएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको बन्द शिविर तालिमका लागि ४० खेलाडी बोलाएको छ।

राखेपले ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको हो। अब राष्ट्रिय महिला फुटबल टिमको बन्द शिविर असार ७ गतेबाट सुरु हुने एन्फाले जानकारी दिएको छ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा चार गोलकिपर रहेका छन्। जसमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक छन्।

बाँकी खेलाडीहरुमा अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह , निशा थोकर, सलोनी राना मगर, सृजना चेम्जोङ, समीक्षा घिमिरे, रेणुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा चौधरी, दिपा चौधरी, वीरेन्द्र शाही, विमला चौधरी रहेका छन्।

सरस्वती ऐयर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा पनि टिममा छन्।

प्रकाशित: Jun 07, 2022| 12:53 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।