शनिबार, मंसिर ६, २०८२

दक्षिण अफ्रिका सामू भारत लगातार दोस्रो पटक पराजित

सोमबार, जेठ ३०, २०७९
टी–२० सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि लगातार दोस्रो जित निकालेको छ।

प्रशिक्षक अल्मुताइरीको स्वास्थ्यमा सुधार

आइतबार, जेठ २९, २०७९
एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’मा रहेको नेपाल र कुवेतबीच शनिबारको खेलका क्रममा अचानक ढलेका अल्मुताइरीको स्वास्थ्य अवस्थामा सुधार आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी...

यू–२० का लागि प्रशिक्षक केसीले बोलाए ४० खेलाडी

आइतबार, जेठ २९, २०७९
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा असार ४ गतेदेखि ४० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाइएको हो।

आदिलको 'लेजेन्डरी बलिङ'ले अमेरिकासँग बराबरी

आदिलको 'लेजेन्डरी बलिङ'ले अमेरिकासँग बराबरी

आदिल आलमले अन्तिम ओभरमा राम्रो खेलेको कारण बराबरी सम्भव भएको हो। त्यो अवस्थामा आदिल आलमले 'लेजेन्डरी' बलिङ गरे। र, क्रिकेटमा धेरै अन्सर्टेनिटी भइरहन्छ
कुवेतसँग ४० वर्षको गोल खडेरी तोडे दर्शनले

कुवेतसँग ४० वर्षको गोल खडेरी तोडे दर्शनले

नेपाली युवा फरवार्ड दर्शन गुरुङले ४० वर्षपछि कुवेतसँगको गोलको खडेरी तोडेका छन्। उनले एसिया कप छनोटअन्तर्गत आज तेस्रो चरणको खेलमा कुवेतविरुद्ध गोल गरेका हुन्।
फिनिसिङमा चमत्कार गर्न लेवान्डोस्की बार्सिलोना जालान्?

फिनिसिङमा चमत्कार गर्न लेवान्डोस्की बार्सिलोना जालान्?

बार्सिलोनाले लेवान्डोस्कीलाई भित्र्याउन पहल गरिरहेको बताइरहेको छ। कप्तान लियोनल मेस्सीले क्लब छाडेपश्चात् बार्सिलोनामा गोलकर्ताको अभाव छ। मेस्सीले छोडेपछि बार्सिलोना उपाधिविहीन पनि त छ।
नेसन्स लिगमा ठुला टिमका चार खेल नै बराबरीमा रोकिए

नेसन्स लिगमा ठुला टिमका चार खेल नै बराबरीमा रोकिए

शनिबार राति इंग्ल्यान्डको मोलिनेउक्स रंगशालामा भएको खेलमा घरेलु टिम इंग्ल्यान्डले पाहुना टिम इटालीसँग गोलरहित बराबरी खेलेको हो।
यूईएफए नेसन्स लिग : हंगेरीसँग बराबरीमा रोकियो जर्मनी

यूईएफए नेसन्स लिग : हंगेरीसँग बराबरीमा रोकियो जर्मनी

शनिबार रातिको खेलको छैटौं मिनेटमा नै हंगेरीका लागि सोल्ट नागीले गोल गर्दै अग्रता दिलाएका थिए।
प्रकाशित
आइतबार, जेठ २९, २०७९  ०७:४१

एसिया कप छनोटमा नेपालका लगातार दोस्रो हार

कुवेतमा जारी छनोटको पहिलो खेलमा जोर्डनसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा कुवेतसँग पनि हार बेहोरेको हो।

प्रकाशित
आइतबार, जेठ २९, २०७९  ०७:०९

नेपाल र अमेरिकाको म्याच टाई

अन्तिमको दुई बल बाँकी रहेको अवस्थामा अमेरिकालाई जितका लागि एक रन चाहिएको हुँदा नेपाली बलर मोहम्मद आदिल आलमले दुई विकेट लिएपछि उक्त खेल टाई भएको हो।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  १९:१५

एनएसजेएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडालाई

नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेफ)ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको एनएसएजएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडा (सन्तोष)ले जितेको छ।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  ०८:११

दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टिम भारत जाँदै

मित्र राष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एसियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोली आज (शुक्रबार) बिहान त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  ०८:०२

पहिलो पटक स्वयंसेवक प्रशिक्षकलाई तालिम

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिवृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  ०७:३५

नेसन्स लिगमा पोर्चुगल र स्पेनको जित, बराबरीमा रोकियो नर्वे

युरोपमा जारी यूईएफए नेसन्स लिगमा पोर्चुगल र स्पेनले जित निकलेका छन्।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  ०७:२४

रुस–युक्रेन युद्धको विरोध गर्ने एक रसियन समलिंगी खेलाडीको कथा

जब रसियाले फेब्रुअरीको पहिलो २४ घण्टामै युक्रेनमा युद्ध छेड्यो, त्यतिबेला केहीमात्र रसियन खेलसम्बद्ध व्यक्तिहरुले युद्धको विरोधमा बोलेको भेटिन्छ। रसियाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये तीन जनाले मात्र त्यसरी बोल्न सकेका थिए।

प्रकाशित
शुक्रबार, जेठ २७, २०७९  ०७:१४

ओमनसँग नेपाल १३ रनले पराजित

अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमनसँगको खेलमा नेपाल १३ रनले पराजित भएको छ।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  २१:११

टस हारेर बलिङ गर्दै नेपाल

ओमनका कप्तान जिसम मक्सुदले टस जितेर ब्याटिङ रोजेका छन्। नेपाल आज जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। बुधबार राति भएको सिरिजको पहिलो खेलमा ओमनले अमेरिकाको सामना गरेको थियो। उक्त खेलमा ओमनले...

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  ११:४२

विश्वकप लिग २ मा आज नेपालले ओमनको सामना गर्दै

बिहीबार राति सुरु हुने खेलमा नेपालले लिग २ तालिकाको शीर्षस्थानमा रहेको ओमनको सामना गर्न लागेको हो।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  ११:१६

मलेसियाविरुद्ध नेपालको सान्त्वना जित

एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले हराएको हो।

प्रकाशित
बिहीबार, जेठ २६, २०७९  ०९:२०

एसिया कप छनोटमा भारतबाहेक सबै दक्षिण एसियाली देशको हार

बुधबार राति कम्बोडियाविरुद्धको खेलमा भारतले २-० को जित निकालेको हो।