मंगलबार, वैशाख १५, २०८३

राष्ट्रिय फुटबल टिमबाट बाहिरिए १० खेलाडी

हुमागाईंले राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडीलाई बन्द प्रशिक्षणबाट घटाएसँगै अब प्रशिक्षणमा रहने खेलाडीको संख्या ३० पुगेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले मंगलबार बन्द प्रशिक्षणमा रहेको आफ्नो टोलीबाट पहिलो चरणको छनोट सम्पन्‍न गरेका छन्।

National life

हुमागाईंले राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडीलाई बन्द प्रशिक्षणबाट घटाएसँगै अब प्रशिक्षणमा रहने खेलाडीको संख्या ३० पुगेको छ।

बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरुमा डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ छन्। प्रशिक्षक हुमागाईंले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि निरन्तरता दिएका छैनन भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाई पनि टोलीबाट बिदा हुने भएका छन्।

नेपालले आउँदो असोज ११ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने तय छ।

अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीः

kumari

गोलकिपरः किरण चेम्जोङ, बिकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रञ्जित धिमाल

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, अरिक विष्ट, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई र अन्जन विष्ट

फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी र नवयुग श्रेष्ठ


प्रकाशित: Aug 30, 2022| 19:34 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।