शनिबार, मंसिर ६, २०८२

पिएसजीको सहज जित

फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पिएसजीले टोलहाउसविरुद्ध ३-० को जित निकालेको हो।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेयमार जुनियर र केलियन एम्बाप्पेको गोलमा पिएसीले जित निकलेको छ। फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पिएसजीले टोलहाउसविरुद्ध ३-० को जित निकालेको हो।

खेलको ३७औं मिनेटमा नेयमारले गोल गरेसँगै पिएसजीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। त्यस्तै, खेलको ५०औं मिनेटमा एम्बाप्पेले र जुवन बेर्नाटले खेलको ९०औं मिनेटमा गोल गरेपछि पिएसजीले तीन गोलका साथ तीन अंक आफ्नो पोल्टामा हालेको हो।

यो जितसँगै पीएसजी १३ अंक बनाउँदै तालिकाको शीर्षस्थानमा छ। समान १३-१३ अंक बनाएका लेन्स र मार्से तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित: Sep 01, 2022| 09:15 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।