शनिबार, मंसिर ६, २०८२

जर्मन कपमा वार्नरको ह्याट्रिकसँगै लाइप्जिकको सानदार जित

इंग्लिस प्रिमियर क्लब चेल्सीमा दुई सिजन खेल्दै फ्लम स्ट्राइकरका रूपमा चिनिएका टिमो वेर्नरले लाइप्जिकबाट मंगलबार राति ह्याट्रिक गरेका छन्।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर क्लब चेल्सीमा दुई सिजन खेल्दै फ्लम स्ट्राइकरका रूपमा चिनिएका टिमो वेर्नरले लाइप्जिकबाट मंगलबार राति ह्याट्रिक गरेका छन्।

National life

जर्मन कपअन्तर्गतको खेलमा उनले टेउटोनिया ओटेन्सेनविरुद्ध खेलका १९, २० र ४३औं मिनेटमा गोल गर्दै जित ह्याट्रिक पुरा गरेका हुन्। त्यस्तै, खेलको पहिलो हाफमा आन्द्रे सिल्वाले गोल गरेपछि आरबी लाईप्जिकले चार गोलको अग्रता बनाएको हो।

त्यस्तै, खेलको  दोस्रो हाफमा सिल्वाले एक गोल गरे भने इमिल फोसबर्गले ५६औं मिनेटमा गोल गरे भने क्रिस्टोफर एनकुकु र ड्यानी ओल्मोले ९०औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै लाइप्जिक जर्मन कपको अर्को चरणमा पुगेको छ।

प्रकाशित: Aug 31, 2022| 07:38 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।