सोमबार, फागुन १८, २०८२

सेरेना विलियम्सको लगातार दोस्रो जित

न्यूयोर्कमा जारी यूएस ओपन टेनिसमा टेनिस लिजेन्ड सेरेना विलियम्सले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको तेस्रो चरणमा पुगेकी छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

kumari

काठमाडौं– न्यूयोर्कमा जारी यूएस ओपन टेनिसमा टेनिस लिजेन्ड सेरेना विलियम्सले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको तेस्रो चरणमा पुगेकी छन्।

उनले विश्व नम्बर २ एनेट कोन्टाभेटालाई ७–६, २–६, ६–२ को सेटमा पराजित गरिन्। २३ पटककी ग्रान्डस्लाम विजेता सेरेनाको यो प्रतियोगिता उनको करिअरको अन्तिम प्रतियोगिता पनि हो। उनले त्यसपछि संन्यास लिने बताइसकेकी छन्।

उनी अहिले ४० वर्ष पुगेकी छन्। अब उनले तेस्रो चरणमा अष्ट्रेलियाकी अज्ला टोम्ल्जानोविचसँग खेल्ने छिन्।

प्रकाशित: Sep 01, 2022| 14:10 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।