शनिबार, मंसिर ६, २०८२

टी–२० विश्वकप ट्रफी बालुवाटार पुर्‍याइयो

प्रदर्शनका लागि नेपाल ल्याइएको आईसीसी टी–२० विश्वकप ट्रफी प्रदर्शनका लागि प्रधानमन्त्री निवास बालुवाटार लगिएको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– प्रदर्शनका लागि नेपाल ल्याइएको आईसीसी टी–२० विश्वकप ट्रफी प्रदर्शनका लागि प्रधानमन्त्री निवास बालुवाटार लगिएको छ। क्रिकेट खेलाडीहरुले उक्त ट्रफी प्रधानमन्त्री शेरबहादुर देउवालाई अवलोकन गराउन बुधबार दिउँसो बालुवाटार लगेका हुन्। 

त्यसअघि सो ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो। ट्रफी प्रदर्शनीमा नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडीहरु शरद भेषावकर, महबुब आलम, रुबिना क्षेत्री तथा कलाकार सरोज खनाललगायत उपस्थित थिए। 

टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो। यसअघि सन् २०१८ मा भने एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। 

प्रकाशित: Aug 31, 2022| 16:53 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।