बिहीबार, भदौ ११, २०८३

समाज

संसद् छली अध्यादेशबाट शासन चलाउने सरकारको शैली घोर आपत्तिजनक : देउवा

'संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ,' देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

सुर्खेतमा वैशाख मसान्तसम्म निषेध आदेश थपियो

सुर्खेतमा वैशाख मसान्तसम्म निषेध आदेश थप गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

आईसीयू र भेन्टिलेटरमा ७९५ जना कोरोना संक्रमित

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

सेतीमा उपचाररत ६ कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमणमुक्त

श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-५ की ६० वर्षीय महिला, वडा नम्बर १३ का २२ वर्षीय पुरुष र वडा नम्बर ७ का ७१ वर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

दुई वर्षभित्रमा मोरङ अदालतका मिसिल व्यवस्थित गरिने 

जिल्ला अदालत मोरङले दुई वर्षभित्रमा पुराना मिसिललाई व्यवस्थित गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

'पहिल्यै समर्थन फिर्ता लिइएको हो, सरकारलाई लिखित जानकारी गराउने निर्णय भयो'

'माओवादीले पहिल्यै समर्थन फिर्ता लिने निर्णय गरेको हो। अब लिखित रूपमा नै सरकारलाई जानकारी गराउने कुरा मात्र हो,' उनले भने। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

प्रधानमन्त्रीको आशय राम्रो देखिएन : माओवादी 

नेकपा माओवादी (केन्द्र)ले विश्वासको मत लिने प्रधानमन्त्री केपी ओलीको निर्णयको आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

७ हजार ६६० संक्रमित थपिए, ५५ काे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

लुम्बिनीमा संक्रमण भयावह, तीन सातामा १८६ को मृत्यु 

वैशाख १७ गते १८ जनाको मृत्यु भएकोमा १८ गते भने २४ जनाले ज्यान गुमाएका थिए। संक्रमणबाट वैशाख १९ गते २२ र २० गते (सोमबार) ३१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

सम्झौता गरेको खोप उपलब्ध गराउन सिरम इन्स्टिच्युटको आनाकानी

कोभिसिल्ड खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले नेपालले अर्डर गरेको १० लाख डोज खोप उपलब्ध गराउन नसक्ने संकेत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु 

बैतडीमा मंगलबार भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

अक्सिजनमा मुलुक आत्मनिर्भर, व्यवसायी भन्छन्- वितरणमा सरकारले समन्वय गरेन 

‘अहिलेको समस्या हो सिलिन्डर अभाव,’ नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिना भन्छन्, ‘कुनै पनि सरकारी अस्पतालको आफ्नो सिलिन्डर छैन। अस्पतालले सिलिन्डर होल्ड गर्दा उद्योगमा सिलिन्डर नहुने अवस्था छ।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम  मन्त्रिपरिषद्को सिफारिसमा ७ वटा अध्यादेश जारी गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

बुटवलमा अक्सिजन बैंक स्थापना 

कोरोना संक्रमित बिरामीका लागि बुटवल उपमहानगरपालिकाले अक्सिजन सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

माओवादी केन्द्र र कांग्रेस सम्भावित सत्ता समीकरणको छलफलमा

परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

उपत्यकाको निषेध आदेश एक साता थपियो, थप कडा बनाउने निर्णय

काठमाडौं उपत्यकामा जारी निषेध आदेश एक साता थपिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

प्रचण्डनिकट राजदूतलाई ओलीले फिर्ता बोलाए

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

जसपाका सांसद भन्छन्– सादा कागजमा हस्ताक्षर भएको हैन, अध्यक्षलाई निर्णयको अधिकार दिइएको हो

सम्भावित सत्ता समीकरणलगायत आवश्यक जुनसुकै निर्णय लिन सक्ने अधिकार अध्यक्षलाई प्रत्योजन गर्दै जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरूले निर्णयमा हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

कर्णालीका आठ जिल्लामा निषेध आदेश, चिकित्सकको जोड जनशक्ति र पूर्वाधारमा

मुगु, हुम्ला र डोल्पा लामो समयसम्म संक्रमणमुक्त थिए। तर कोरोनाको दोस्रो लहरबाट भने हिमाली जिल्ला पनि मुक्त हुन सकेनन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८