बिहीबार, भदौ ११, २०८३

समाज

‘खाद्यान्न पर्याप्त छ, अनावश्यक भण्डारण नगर्नू’

सरकारले खाद्यान्न पर्याप्त रहेकाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

गण्डकीका ६ जिल्लामा भेटिए २१२ संक्रमित

ण्डकी प्रदेशका ६ जिल्लामा एकैदिन २१२ कोरोना संक्रमित भेटिएका छन्। तीमध्ये सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

भोको पेटमा सहयोगी हात खोज्दै मजदुर

‘बिहानैदेखि एक कप चिया पनि खाएको छैन, भोकले पेट बाउँडिन थालिसक्यो। महामारीले फेरि मागी खाने बनायो, गरी खानेले जहिल्यै भोकै बस्नुपर्ने?’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

तीनवटा प्रदेशमा मौसम बदली, सतर्कता अपनाउन विभागको आग्रह

तीन वटा प्रदेशमा मौसम बदली भएर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

माओवादी केन्द्र स्थायी कमिटीकाे अनौपचारिक बैठक बस्दै

नेकपा माओवादी केन्द्र स्थायी कमिटीको अनौपचारिक बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

को हुन् मेलिन्डा जसले संसारकै धनी बिल गेट्ससँग सम्बन्ध तोडिन्?

बिल र मेलिन्डाको भेट १९८० दशकको अन्तिमतिर भएको थियो, जब मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

सबै सांसद्को पीसीआर परीक्षण गरिने

संघीय संसद्का सबै सांसद्को पीसीआर परीक्षण हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

कोभिड-१९ बाट सल्यानमा थप दुईजनाको मृत्यु

कोरोना संक्रमणका कारण सल्यानमा थप दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

कोरोना अस्पताल बुटवलमा एकजनाको मृत्यु

रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिष्ट रोजेको होइन : प्रकाश ज्वाला

नेकपा एमालेका नेता प्रकाश ज्वालाले अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिष्ट नभएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

निषेध आदेश ४६ जिल्लामा, आवतजावतमा अझै कडाइ हुने

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा निषेध आदेश थप कडा बनाउने बताएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

उपत्यकाका सीडीओको बैठक, के होला निर्णय?

कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

सेती अस्पताललाई १८ अक्सिजन सिलिण्डर सहयोग

सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

टेकु अस्पतालमा कर्मचारी माग 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले करारमा कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै

निर्माणाधीन कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन बनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

ललितपुरका सीडीओ निरौलालाई कोरोना संक्रमण

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

अस्पताल चहार्दाचहार्दै बिरामीको मृत्यु, शव छाडेर हिँडे आफन्त

धनुषामा एक जना कोरोनाका शंकास्पद बिरामीको उपचार अभावमा मृत्यु भएको छ। पाँच दिनदेखि रुघाखोकी तथा ज्वरोको समस्या देखिएका ती बिरामीको उपचार नपाएर ज्यान गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

मोरङमा पाँच कोरोना संक्रमितको मृत्यु

मोरङमा मंगलबार बिहान पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

अमिक शेरचन भन्छन्- एक्कासि पदमुक्त गर्नु निरंकुशताको निरन्तरता

‘देशमा भ्रष्टाचार, कमिसनतन्त्र र निरंकुशताको निरन्तरता जारी छ, मैले यसरी नै विश्लेषण गरेको छु।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८