बागलुङमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु भएको छ। जिल्लाको ताराखोलागाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधिको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो।
काठमाडौं उपत्यकाको निषेध आदेश थप कडाइ गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले निषेध आदेश थप कठाइ गर्न तयारी गरिएको जानकारी दिए।
आइतबार राति सुरक्षा घेरामा सपथ लिएलगत्तै दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्रीले सोमबार (आज) दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा २३ हजार ४३७ जनालाई नि:शुल्क मास्क वितरण गरेको छ। नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण न्यूनीकरणका लागि विभिन्न जिल्लामा निषेध आदेश जारी गरिएको अवस्थामा प्रहरीले मास्क...
शाक्यले ०४६ सालको प्रजातन्त्र पुर्नबहालीपछिको निर्वाचित सरकारले गठन गरेको उच्चस्तरीय वातावरणीय समितिमा रहेर वातावरण संरक्षणको खाका कोर्ने कामको नेतृत्व गरेका थिए।