बिहीबार, भदौ ११, २०८३

आज रातिदेखि हुम्ला र डोल्पामा निषेध आदेश

हिमाली जिल्ला डोल्पा र हुम्लामा आज रातिदेखि निषेध आदेश लागू हुने भएको छ। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

सुर्खेत - हिमाली जिल्ला डोल्पा र हुम्लामा आज रातिदेखि निषेध आदेश लागू हुने भएको छ। 

जिल्लामा कोरोना संक्रमण बढ्न थालेपछि निषेध आदेश जारी गरिएको हो। हुम्लामा २१ गते राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म र डोल्पामा २१ गतेराती १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेध आदेश लागू हुने छ। 

सोमबार प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचना अनुसार निषेध आदेश जिल्लाभर नै लागू हुने छ। हाल डोल्पामा २२ र हुम्लामा ८ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: May 04, 2021| 03:54 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।