बिहीबार, भदौ ११, २०८३

कोरोना अस्पताल बुटवलमा एकजनाको मृत्यु

रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। 
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

बुटवल - रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। 

पुरुषमा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। वैशाख १७ गते कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना भएका थिए।

प्रकाशित: May 04, 2021| 07:08 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।