बिहीबार, भदौ ११, २०८३

टेकु अस्पतालमा कर्मचारी माग 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले करारमा कर्मचारी माग गरेको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले करारमा कर्मचारी माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै विभिन्न पदको लागि २३ कर्मचारीको आवश्यकता भएको जनाएको छ। 

सूचनाअनुसार मेडिकल अधिकृत ८, स्टाफ नर्स ५, रेडियोग्राफर ५ र हेल्थ असिस्टेन्ट ५ जनाको माग छ। आवेदन दिने व्यक्तिले पैशाख २३ अर्थात बिहीबारसम्म आवेदन दिने सक्ने अस्पतालले जनाएको छ।

कर्मचारीलाई नेपाल सरकारले तोकिएअनुसार तलब उपलब्ध गराइने सूचनामा उल्लेख छ। माग गरिएका कर्मचारी असार मसान्तसम्मको लागि करारमा नियुक्त गरिने सूचनामा उल्लेख छ।
 

प्रकाशित: May 04, 2021| 06:21 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।