बिहीबार, भदौ ११, २०८३

सबै सांसद्को पीसीआर परीक्षण गरिने

संघीय संसद्का सबै सांसद्को पीसीआर परीक्षण हुने भएको छ।
 |  मंगलबार, वैशाख २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं - संघीय संसद्का सबै सांसद्को पीसीआर परीक्षण हुने भएको छ। यहि वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद् सचिवालयले जनाएको छ।

सचिवालयका कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि कोरोना परीक्षण हुने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसद् आह्वान गरेसँगै सांसद्हरूको पीसीआर परीक्षण गरिने भएको हो।

प्रकाशित: May 04, 2021| 07:25 मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।