बिहीबार, भदौ ११, २०८३

समाज

महामारीका बेला केएमसी र ह्याम्सको कमाउ धन्दा

काठमाडौं मेडिकल कलेज (केएमसी) ले कोरोना संक्रमितको उपचारका लागि एउटा बेडको दैनिक ३० हजार शुल्क तोकिएको सूचना निकालेको छ। यस्तै ह्याम्स अस्पतालले एउटा बेडकाे दैनिक ५० हजार रपैयाँ असुल्दै आएकाे...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीको राजीनामा

नेकपा (एमाले) का लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सभामुखसमक्ष राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

आफ्नै विद्याथीलाई  बलात्कार गरेको  आरोपमा शिक्षक पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

डा. खिमलाल देवकोटा बागमती प्रदेशमा हुने उपनिर्वाचनमा विपक्षी गठबन्धनको साझा उम्मेदवार

जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि सरकारलाई गगन थापाका पाँच सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य प्रणालीका लागि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हुने भन्दै सरकारलाई जनशक्ति व्यवस्थापनका लागि विभिन्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

कर्णाली नदीमा टिपर खस्यो, चालक र सहचालक बेपत्ता

जुम्ला जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

बाढीले सल्यानमा दुई घर पुरिए

अविरल वर्षापछि आएको बाढीले सल्यानमा दुई घर पुरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

ओलीलाई जसरी पनि असफल बनाउने विपक्षी रणनीति, मुलुक अब चुनावतर्फ!

कांग्रेस र नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने मात्रै होइन असफल बनाउने निर्णय नै गरिसकेका छन्। जनता समाजवादी पार्टीभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसमेत विपक्षीमा मोर्चामा उभिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

भारतबाट आउने हवाई यात्रुलाई क्वारेन्टिनमा राख्न होटल तोकिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट हवाई मार्ग प्रयोग गरी नेपाल आउने यात्रुका लागि क्वारेन्टिनमा बस्न काठमाडौं उपत्यकाका ८ वटा होटललाई सूचीकृत गरेको छ।  
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

‘एन्फा डे’का सबै कार्यक्रम स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्ष अघिबाट मनाउँदै आएको एन्फा डे यो वर्ष पनि नमनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

धनुषासँग जोडिएका भारतीय नाका बन्द

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै धनुषासँग जोडिएका भारतीय नाका बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

विराटनगरमा दुई संक्रमितको मृत्यु

नोवेल शिक्षण अस्पताल विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना मोरङका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको गोप्य भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि यतिखेर विपक्षी दलहरु रणनीति बनाउन सक्रिय छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

निषेध आदेशकाे मारमा किसान : तरकारी बेच्न घरघरै पुग्छन्, तै पनि हुँदैन बिक्री

‘पहिले हाट बजार लाग्थ्यो, त्यहाँ राम्रो मूल्यमा तरकारी बेच्न पाइन्थ्यो। अहिले घरघर डुल्दासमेत तरकारी बिक्री भएको छैन।’
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

अस्पतालको चर्को शुल्कबारे वाणिज्य विभागको चासो

काठमाडौं उपत्यकाका अस्पतालहरुले कोरोनाका बिरामीसँग चर्को शुल्क असुलेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले चासो देखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

संक्रमितसँग दैनिक ५० हजारसम्म असुल्दै ह्याम्स अस्पताल, अध्यक्ष भन्छन्– पैसा नभए नआए हुन्छ

स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर संक्रमितको निःशुल्क उपचार गर्न किन नसकेको भन्ने प्रश्नमा अस्पतालका अध्यक्ष भण्डारीको जवाफ छ, ‘त्यो पैसाले हाम्रो अस्पताल सञ्चालन खर्चसमेत उठ्दैन। अनि कसरी उपचार गर्नु?’
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

माओवादी केन्द्रले संसद्ला‍ई गरायो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको जानकारी संसद सचिवालयलाई गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

आईसीयू बेड नपाएर फिभर क्लिनिकमा उपचाररत चार संक्रमितको मृत्यु

उपचारका लागि आईसीयू बेड नपाएर लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचार गराएका चारजना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

दाङमा स्कारपियो दुर्घटना, चालकको मृत्यु

दाङमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

थप सात जिल्लामा निषेध आदेश जारी, ५२ जिल्लामा आवतजावत ठप्प

तीव्र रुपमा कोरोना संक्रमण फैलिएसँगै थप सात जिल्लामा निषेध आदेश जारी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८