मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेलाई यसअघि नै कोरोना संक्रमण देखिएर उनी होम आइसोलेसनमा छन्। सल्लाहकारलाई संक्रमण भएर आइसोलेसनमा बसेको थाहा पाएर पनि मुख्यमन्त्रीले परीक्षण गराएनन्। बरु उनी काठमाडौं गए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८