बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने 

सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई काममा बोलाउने 

कोरोेना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाली सेनाले अवकास प्राप्त स्सवास्थ्यकर्मीलाई सेवामा बोेलाउने भएको छ।
 |  बुधबार, वैशाख २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २२, २०७८

काठमाडौं- कोरोेना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाली सेनाले अवकास प्राप्त स्सवास्थ्यकर्मीलाई सेवामा बोेलाउने भएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले २०७२ सालभन्दा पछि अवकास पाएका सेनाका स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि क्वारेन्टिन, आइसोलेसन र शवको व्यवस्थापन गरिरहेको सेनाले महामारीमा सक्रियता बढाएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले नेपाली सेनाले गर्नुपर्ने काम कर्तव्यलाई मध्यनजर गरी स्वास्थ्यकर्मी सेवामा बोेलाइएको सेनाले बताएको छ। 

प्रकाशित: May 05, 2021| 09:52 बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।